कीर्तिपुरको श्रीपञ्चमी गुठीको १२ औं वार्षिक साधारण सभा सम्पन्न बिहीबार, साउन १८, २०८०

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? बिहीबार, साउन १८, २०८० बिहीबार बजारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि सुरु बिहीबार, साउन १८, २०८० बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेका छन् ।
हेर्दै जानुहोस् ठूला नेताको नाम आए सुन काण्ड सेलाएर जान्छ : शेखर कोइराला बिहीबार, साउन १८, २०८० नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचार हटाउने, सुशासन कायम गर्ने र दण्डहिनताको अन्त्य गरे नेपालको भविष्य उज्वल रहेको बताएका छन् ।

धम्की दिएर पैसा असुली गर्ने पाँच जना पक्राउ बिहीबार, साउन १८, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिएको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ ।

रवि लामिछानेले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो : शंकर पोखरेल बिहीबार, साउन १८, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा महिलाका लागि मात्रै सार्वजनिक यातायात सञ्चालन भएसँगै प्रश्न गरेका छन् ।

रिहा भइन् कानुन व्यवसायी भगवती पाण्डे बिहीबार, साउन १८, २०८० बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर म्याद थपका लागी बिहीबार अदालतमा उपस्थित गराएको थियो । अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुङ्गेलले बताए ।

ज्येष्ठ नागरिकको अनुभवः स्थानीय सरकार नै जनताको सरकार बिहीबार, साउन १८, २०८० गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित छन् । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरू, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरू साटासाट गर्छन् ।

राप्रपाले माग्यो नेता बन्न २० जनाको आवेदन बिहीबार, साउन १८, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खुल्ला आवेदनमार्फत देशभर २० जना केन्द्रीय सदस्य माग गरेको छ । ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजान आवेदन माग गरेको हो ।

नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु बिहीबार, साउन १८, २०८० नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

फिफा महिला विश्वकप फुटबलमा समूह चरणका अन्तिम दुई खेल हुँदै बिहीबार, साउन १८, २०८० फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समूह एचका अन्तिम खेल हुन लागेका हुन् ।

छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैद बिहीबार, साउन १८, २०८० तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।

प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षकलाई निजामती कर्मचारी सरह सेवासुविधा, विद्यालय कर्मचारीलाई विशेष बिहीबार, साउन १८, २०८० प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षकलाई निजामती कर्मचारी सरहसेवा सुविधा दिने उल्लेख गरिएको छ । मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा पुगेको शिक्षा विधेयकमा शिक्षकलाई निजामती कर्मचारी सरहसेवा सुविधा दिने उल्लेख छ ।









