News Griha :: न्यूजगृह
एक वर्षमा अठासी हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार
एक वर्षमा अठासी हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार ‘म्याग्दीको खेती योग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,’ उनले भने, ‘सिँचाइ सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ ।’
वृद्धा भत्ता निकालेर हिनामिना गर्ने वडा सचिवलाई कारबाही गर्न सिफारिस
वृद्धा भत्ता निकालेर हिनामिना गर्ने वडा सचिवलाई कारबाही गर्न सिफारिस जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगका वडा सचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमिता गरेपछि गाउँपालिकाले कारबाहीका लागि सिफारिस गरेको छ । 
कारागारका कैदी बन्दीमा भाइसल ज्वरोको समस्या
कारागारका कैदी बन्दीमा भाइसल ज्वरोको समस्या कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै ‘भाइरल फिवर ’देखिएको हो । उनका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ । 
शौचालय जाँदा करेन्ट लागेर युवकको मृत्यु
शौचालय जाँदा करेन्ट लागेर युवकको मृत्यु रामधुनी नगरपालिका–९ धुराहा फिल्टुन बस्ने २० वर्षीय निरज चौधरीको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ ।
जेलबाट छुटेसँगै हत्या गरेको आरोपमा दुई जना पक्राउ
जेलबाट छुटेसँगै हत्या गरेको आरोपमा दुई जना पक्राउ पक्राउ परेकामध्ये तिमिल्सिना बलात्कारको मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिनाअगाडि छुटेको र तामाङ लागू औषध मुद्दामा ६ महिना कैद भुक्तान गरी दुई वर्षअगाडि छुटेको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिममा आँखा पाक्ने रोगका बिरामी बढे
रुकुम पश्चिममा आँखा पाक्ने रोगका बिरामी बढे ​​​​​​​ रुकुम पश्चिममा आँखा पाक्ने समस्याका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढ्दै गएको हो । 
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, चार दिनपछि बस्ने 
एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, चार दिनपछि बस्ने  एमाले सांसदले सुन तस्करी प्रकरणमा छानविनका लागि उच्च स्तरीय समिति नबनाएसम्म बैठक चल्न चदिने बताएपछि बैठक यही साउन २२ गते बस्ने गरी स्थगित भएको हो ।
मुगुको गमगढी बजार पुग्न अब २३० सिढी चढे पुग्ने
मुगुको गमगढी बजार पुग्न अब २३० सिढी चढे पुग्ने संघीय सरकार मातहतको सघन शहरी विकास कार्यालय जुम्लाले मुगु जिल्ला सदरमुकाम गमगढी बजार जाँदा प्रयोग गर्नका लागि रेलिङ्गसहित २३० सिँढीहरू निमार्ण भएका छन् ।
निकुञ्ज विभागमा एक वर्षमा के-के काम भए ?
निकुञ्ज विभागमा एक वर्षमा के-के काम भए ? वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आर्थिक वर्षमा महत्वपूर्ण नीतिगत तथा अन्य महत्वपूर्ण काम भएको जनाएको छ ।
महानगरको छात्रवृत्तिका लागि तोकियो १५ परीक्षा केन्द्र
महानगरको छात्रवृत्तिका लागि तोकियो १५ परीक्षा केन्द्र काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षामा १५ स्थानमा परीक्षा केन्द्र तोकिएको हो ।
विद्यालय शिक्षासम्बन्धी विधेयकमा हाम्रा माग समेटिनु पर्छ : शिक्षक महासंघ
विद्यालय शिक्षासम्बन्धी विधेयकमा हाम्रा माग समेटिनु पर्छ : शिक्षक महासंघ नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनु पर्ने बताएको छ । 
ब्राजिलका पूर्व राष्ट्रपतिले भने : अपराधी साङ्लो जस्तै मर्नु पर्छ
ब्राजिलका पूर्व राष्ट्रपतिले भने : अपराधी साङ्लो जस्तै मर्नु पर्छ ब्राजिलको राजधानी रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको अल जजीराले जनाएको छ । 
Weather Update