मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली बिहीबार, साउन १८, २०८०

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार बिहीबार, साउन १८, २०८० शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ ।
विद्यालय कर्मचारीलाई अध्यक्ष तिवारीको अनुरोध— सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही नलेख्नू, आधिकारिक कुरा जान्न जिल्ला अध्यक्षलाई सम्पर्क गर्नू बिहीबार, साउन १८, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले सामाजिक सञ्जालमा जथाभावी नलेख्न अनुरोध गरेका छन् ।

दिनभरका मुख्य मुख्य समाचार बिहीबार, साउन १८, २०८० साउन १८ गते बिहीबार राजनीति, समाज, कानूनलगायतका विषयमा मुख्य मुख्य समाचार बने । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको खबर मुख्य बन्यो ।

माओवादी केन्द्रीय समिति बैठक : अहिलेसम्म कति जनाले बोले, के भने ? बिहीबार, साउन १८, २०८० नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् ।
1686831716.jpg)
प्रस्तावित संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको उमेर हद बिहीबार, साउन १८, २०८० प्रस्तावित संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको उमेर हदअनुसार रकम दिने व्यवस्था गरिएको छ । मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा टेबुल हुन लागेको शिक्षा विधेयकमा सो व्यवस्था गरिएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड भन्छन्— अलिअलि बिग्रेको पार्टी अब सपारिन्छ बिहीबार, साउन १८, २०८० प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलिअलि बिग्रेको पार्टी अब सुधार्ने बताएका छन् ।

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस बिहीबार, साउन १८, २०८० संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई सिफारिस गरेको छ ।

सामाखुसी खोलामा बेपत्ता बालकको शव भेटियो बिहीबार, साउन १८, २०८० फुटसल खेल्न जाँदा सामाखुसी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।

दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु बिहीबार, साउन १८, २०८० पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समूहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार, साउन १८, २०८० मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
1689486152.jpg)
सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित बिहीबार, साउन १८, २०८० सरकारसँग ७ बुँदे सम्झौतापछि सहकारी पीडितले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग सहमतिपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका हुन् ।
विज्ञानमा लगाव राख्ने समूहलाई लक्षित गरी सम्मेलन आयोजना हुँदै बिहीबार, साउन १८, २०८० नेपालमा रहेर विज्ञानसम्बन्धी लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहलाई लक्षित गरी भदौं ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना हुने भएको छ ।









