कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य स्थिर शुक्रबार, साउन १९, २०८०

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध शुक्रबार, साउन १९, २०८० अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो ।

नियम विपरीत सवारीसाधन चलाउने ४० हजार चालकलाई कारबाही शुक्रबार, साउन १९, २०८० गत आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा तीन करोड ४५ लाख ३८ हजार राजस्व संकलन भएको छ ।

रास्वपा पार्टी विभाग र प्रदेश समिति प्रमुख हुन स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने शुक्रबार, साउन १९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ ।

स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा अत्यधिक ‘कोलीफर्म’ शुक्रबार, साउन १९, २०८० स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ भेटिएको हो ।

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै शुक्रबार, साउन १९, २०८० दुई दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि जारी छ ।

यस्ता छन् रास्वपा बैठकका निर्णयहरू शुक्रबार, साउन १९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
![शुक्रबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/US-dollar-money1678930118.jpg)
शुक्रबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित] शुक्रबार, साउन १९, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

देशका विभिन्न भू–भागमा शुक्रबार वर्षाको सम्भावना शुक्रबार, साउन १९, २०८० देशका विभिन्न भू–भागमा शुक्रबार मौसममा बदली र वर्षाको सम्भावना रहेको छ ।

डेंगु रोगको उपचार र नियन्त्रण गर्न कांग्रेसको ध्यानाकर्षण शुक्रबार, साउन १९, २०८० नेपाली कांग्रेसले डेंगु रोगको महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपालमा सेरोटाइप–२ स्वरुपको डेंगु अत्यधिक शुक्रबार, साउन १९, २०८० नेपालमा डेंगुको संक्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ । इपीडीमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले सेरोटाइप–२ स्वरुपको डेंगु ४१ प्रतिशत देखिएको जानकारी दिए ।

कस्तो छ शुक्रबार तपाईंको राशिफल ? शुक्रबार, साउन १९, २०८० साउन १९ गते शुक्रबार । अधिक साउन कृष्ण तृतिया तिथि । पञ्चाङ्ग शोभन विष्टि । भद्रा शतभिषा ।
![नेताकार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेकोमा नेसपाको आपत्ति [वक्तव्यसहित]](https://newsgriha.com/uploads/posts/nsp-baburam1683807840.jpg)
नेताकार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेकोमा नेसपाको आपत्ति [वक्तव्यसहित] बिहीबार, साउन १८, २०८० पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टाराईले कानुन व्यवसायी भगवती पाण्डे पक्राउ प्रकरणमा प्रहरीले नेसपाका नेताकार्यकर्तालाई पक्राउ गरी चरम यातना दिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।









