News Griha :: न्यूजगृह
पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न पालिकाको माग
पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न पालिकाको माग नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन् । 
दोलखा पहिरोमा घाइते भएका दुई जनालाई काठमाडौं ल्याइयो 
दोलखा पहिरोमा घाइते भएका दुई जनालाई काठमाडौं ल्याइयो  घाइते ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीलाई उपचारका लागि शुक्रबार दिउँसो काठमाडौं ल्याइएको हो ।
तेस्रो दिनमा माओवादी बैठकः केन्द्रीय सदस्यले राख्न थाले धारणा
तेस्रो दिनमा माओवादी बैठकः केन्द्रीय सदस्यले राख्न थाले धारणा नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकको तेस्रो दिन आज केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको छ । 
नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : मन्त्री शर्मा 
नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : मन्त्री शर्मा  मन्त्री शर्माले आजको विद्यार्थी भोलि देशको नेतृत्व भएको भन्दै नेपालको शिक्षा प्रणालीले विद्यार्थीहरूलाई शिक्षाको साथै व्यवहारिक, देशप्रति प्रतिबद्ध र कर्तव्यबोध बनाउन आवश्यक भएको बताइन् ।
भारतीय नक्कली नोटसहित एक जना पक्राउ  
भारतीय नक्कली नोटसहित एक जना पक्राउ   विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।
जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने
जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले बताए ।
जो वैदेशिक रोजगारी त्यागेर फूल खेतीमा लागे...
जो वैदेशिक रोजगारी त्यागेर फूल खेतीमा लागे... दुई बिघा जग्गा भाडामा लिएर फूल खेती गरेका उनले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएका  छन् । 
सर्वोच्चमा धेरै चुनौती छ, अन्याय भए धेरै पोल्छ : न्यायाधीश भट्टराई 
सर्वोच्चमा धेरै चुनौती छ, अन्याय भए धेरै पोल्छ : न्यायाधीश भट्टराई  न्यायाधीश भट्टराईले आफूहरूले १० वर्षमा धेरै मुद्दा फछर्यौट गरेको बताए । परेको मुद्दाभन्दा करिब १९ सय बढी मुद्दा छिनेको उनको भनाइ थियो ।
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?  
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?   यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नुहाउन गएका पुरुष कालीगण्डकीमा बेपत्ता
नुहाउन गएका पुरुष कालीगण्डकीमा बेपत्ता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार बेपत्ता भुसालको खोजी भइरहेको छ । 
यी हुन् दोलखा पहिरोमा बेपत्ता हुनेहरू, १५ महिने बालकको शव फेला
यी हुन् दोलखा पहिरोमा बेपत्ता हुनेहरू, १५ महिने बालकको शव फेला बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकोप्टर पठाइएको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।
सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना रिहा
सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना रिहा सुब्बा क्यान्सर पीडित हुन् । उनको घाँटीमा क्यान्सर देखिएको छ । उनले किमो थेरापी गरिरहेकी छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको सामानभित्र विभागले साउन ३ गते सुन फेला पारेको थियो । सुन तस्करी प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् ।   
Weather Update