नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा गौरव शारदा पुनः चयन शुक्रबार, साउन १९, २०८०

गृह सचिव र प्रहरी महानिरीक्षकबीच कार्य सम्पादन सम्झौतामा हस्ताक्षर शुक्रबार, साउन १९, २०८० सम्झौतामा उल्लेख भएका विषयहरू र सम्पादन गर्नु पर्ने कार्यहरू उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आआफ्नो प्रयास, चिन्तन, क्रियाशीलता एवम् लगन उच्च हुने विश्वास उनले व्यक्त गरे ।

चार जनाको शव फेला, अनुसन्धान गर्दै प्रहरी शुक्रबार, साउन १९, २०८० पाँचथरको फिदिम नगरपालिका-२ पल्लोटार डेरा गरी बस्ने ३५ वर्षीया सीता लिङ्देन आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

भारत लैजान लागेको सुनसहित भारतीय नागरिक पक्राउ शुक्रबार, साउन १९, २०८० उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमान स्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

अवरुद्ध सालझण्डी–ढोरपाटन सडक एक दिनपछि सञ्चालन शुक्रबार, साउन १९, २०८० आज बिहानैदेखि डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भन्दै दिउँसोदेखि नियमित सञ्चालन भइरहेको उपप्रमुख कायतले जानकारी दिए ।

लोपोन्मुख समुदायका लागि निःशुल्क स्वास्थ्य बीमा गराउने तयारी शुक्रबार, साउन १९, २०८० उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पाँच करोड २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

नेकपा एसका केन्द्रीय कमिटी सदस्य सुवास कर्माचार्य पार्टीबाट निष्कासित शुक्रबार, साउन १९, २०८०

बारामा शतप्रतिशत रोपाइँ हुन साउन मसान्तसम्म लाग्ने शुक्रबार, साउन १९, २०८० भूमिगत सिँचाइ, गण्डक नहर, दमकल र पैनीको पानीले यही साउन मसान्तसम्म शतप्रतिशत धान रोपाइँ हुने देखिएको र हालसम्म करिब ८० प्रतिशत धान रोपाइँ भइसकेको उनले बताए ।
ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास शुक्रबार, साउन १९, २०८० काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेसँगै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताए ।

राजनीतिक पार्टीमा सत्ता दुरुपयोग गर्ने प्रवृति हाबी भयो : अध्यक्ष भट्टराई शुक्रबार, साउन १९, २०८० नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिले राजनीतिक पार्टीमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हाबी भएको बताएका छन् ।
१३ वर्षीय बालक बेपत्ता भएपछि सामाखुसी खोलामाथिको ‘स्ल्याब’ हटाउन सुरु शुक्रबार, साउन १९, २०८० सामाखुसी खोलालाई पुरानै स्वरुपमा ल्याउनका लागि एक महिनादेखि काठमाडौँ महानगरले स्ल्याब हटाउन थालेको हो । खोला मिचेर बनाइएका घरहरू विस्तारै भत्काउने महानगरले जनाएको छ ।

कर्मचारी अभाव हुँदा कार्यालय सहयोगीलाई राजस्वको जिम्मा शुक्रबार, साउन १९, २०८० दरबन्दीअनुसारका कर्मचारको अभाव र करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नु पर्दा समस्या हुने गरेको कार्यालयका निमित्त प्रमुख कुशल सुवेदीले बताए ।
1691136439.jpg)
संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधानहरु सच्याउ : द्वन्द्व पीडित शुक्रबार, साउन १९, २०८० आम द्वन्द्व पीडित र मानव अधिकार समुदायले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकमा रहेका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गरेको छ ।








