News Griha :: न्यूजगृह
शुक्रबार कुन देशको मुद्राको मूल्य कति ? [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको राष्ट्र बैंकको भनाइ छ ।

त्यसैगरी यूरो एकको खरिद दर १४४ रुपैयाँ ४१ पैसा र बिक्री दर १४५ रुपैयाँ ०६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ पैसा रहेको सो बैंकले जनाएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

binimayadar1691109620.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०६:२४
Weather Update