News Griha :: न्यूजगृह
प्रस्तावित प्रधानन्यायाधीशका लागि ससदीय सुनुवाइ प्रकृया सुरू
प्रस्तावित प्रधानन्यायाधीशका लागि ससदीय सुनुवाइ प्रकृया सुरू समितिको आजको बैठकले उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सूचना आह्वान गर्ने निर्णय गरेको छ ।
सभामुख र प्रमुख सचेतकहरूको छलफल जारी 
सभामुख र प्रमुख सचेतकहरूको छलफल जारी  छलफलमा तीन दलबीच बैठक नियमित गर्ने सहमति भएपछि संसदमा दलहरूको प्रस्तुतिबारे छलफल भइहेको छ ।
गौर नरसंहार : खुलेको हो न्यायको ढोका?
गौर नरसंहार : खुलेको हो न्यायको ढोका? झडपमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । दुई जनाको सनाखत हुनै सकेन । घटनामा ५३ जना घाइते भएका थिए । घाइतेको उपचार भइरहेको अवस्थामा फोरम कार्यकर्ताले अस्पतालमै आक्रमणको प्रयास गरेका थिए । मृतकका परिवारले राज्यबाट ९...
पहिले पानी नभएर रोपाइँ रोकियो, अहिले बाढी बस्तीमा पस्दा घरहरू डुबे
पहिले पानी नभएर रोपाइँ रोकियो, अहिले बाढी बस्तीमा पस्दा घरहरू डुबे स्थलगत निरीक्षण गर्दै पूर्वमन्त्री यादवले भेडाहा खोलामा ड्याम लगाइए मात्रै डुबानको समस्या समाधान हुने र त्यसका लागि स्थानीयले नै सहयोग गर्नु पर्ने बताए । 
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयद्वारा आन्दोलनको घोषणा
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयद्वारा आन्दोलनको घोषणा आफ्नो जिम्मेवारी बिर्सिएर एकलौटी रुपमा मस्यौदा निर्माण गर्नु तथा सोको विषयमा सरोकारवालासँग कुनै छलफल नगरी संसदमा प्रस्तुत गर्ने सरकारको व्यवहार अलोकतान्त्रिक भएको उनीहरूको ठहर छ ।
संसद बस्नुअघि सभामुखले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्ने
संसद बस्नुअघि सभामुखले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्ने पाण्डेले तीन दलको बैठकमा सबैले आफ्नो धारणा राखेपछि गृहमन्त्रीले सुन प्रकरणबारे जवाफ दिने सहमति भएको जानकारी दिए ।
दलका नेताहरूले दोहोरो चरित्र सुधार्न आवश्यक छ : सांसद खतिवडा 
दलका नेताहरूले दोहोरो चरित्र सुधार्न आवश्यक छ : सांसद खतिवडा  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सत्तामा हुँदा र सत्ता बाहिर हुँदा गर्ने व्यवहार फरक भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
गृहमन्त्रीलाई बोल्न दिने सहमतिसँगै संसद बैठक बस्ने सहमति
गृहमन्त्रीलाई बोल्न दिने सहमतिसँगै संसद बैठक बस्ने सहमति मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्नुअघि प्रमुख दलबीच सहमति जुटाउन बैठक बसेको हो ।
सशस्त्रमा एकैपटक १९२७ जना सहायक हवल्दार एक तह बढुवा सिफारिस [सूचीसहित]
सशस्त्रमा एकैपटक १९२७ जना सहायक हवल्दार एक तह बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीले एकैपटक १९२७ कर्मचारीको बढुवा सिफारिस प्रकाशित गरेको छ । लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले हवल्दार पदका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको हो । सूचना अनुसार चित्त नबुझेमा एक साताभित्र उजुरी दिनका लागि पनि सशस्त्रले आह्वान गरेको छ । 
सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच पाँच बुँदे सहमति
सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच पाँच बुँदे सहमति पाँच बुँदे सहमतिसँगै संघर्ष समितिले गर्दै आएको सबै प्रकारका आन्दोलनहरू स्थगित भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको छलफलपछि पाँच बुँदे सहमति भएको हो ।
संसद्को गतिरोध अन्त्य गर्न शीर्ष नेताहरू दुई घण्टादेखि छलफलमा, सहमतिको सम्भावना न्यून
संसद्को गतिरोध अन्त्य गर्न शीर्ष नेताहरू दुई घण्टादेखि छलफलमा, सहमतिको सम्भावना न्यून सद्को जारी गतिरोध अन्त्य गर्न बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल जारी छ । तर सहमति जुट्ने सम्भावना नदेखिएको भन्दै नेताहरू बाहिरिन थालेका छन् । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूबीच दुई घण्टादेखि चलेको बैठकमा नेकपा एमालेले अडान नछोडेपछि सहमतिको सम्भावना नदेखिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।  
देशभर वर्षा भएसँगै सतर्क हुन महाखाशाको आग्रह
देशभर वर्षा भएसँगै सतर्क हुन महाखाशाको आग्रह यस्तै, महाशाखाले देशभरका पहाडी तथा तराईका जिल्लाहरू बहने नदीहरूमा जोखिम हुने भएकाले सतर्क रहन आग्रह गरेको छ । 
Weather Update