News Griha :: न्यूजगृह
मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन
मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
संसद अवरोध हटाउन पुनः शीर्ष तीन दलको बैठक बस्दै 
संसद अवरोध हटाउन पुनः शीर्ष तीन दलको बैठक बस्दै  मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्नुअघि प्रमुख दलबीच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक बसेको हो ।
मकवानपुरमा पहिराेले घर बगाउँदा एक जनाको मृत्यु, ६ बेपत्ता
मकवानपुरमा पहिराेले घर बगाउँदा एक जनाको मृत्यु, ६ बेपत्ता मकवानपुरको बाग्मती गाउँपालिका–५ सिग्रेमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।
काठमाडौंको सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा
काठमाडौंको सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा गएरातिदेखि परेको वर्षाको कारण अनामनगरस्थित धोबीखोला र सामाखुसी आसपासको क्षेत्र डुबानमा परेको छ ।
यी स्थानमा भइरहेको छ भारी भर्षा
यी स्थानमा भइरहेको छ भारी भर्षा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सिन्धुलीको हरिहरपुर गढी क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ । महाशाखाले देशका १८ केन्द्रमा भारी वर्षा मापन भएको जानकारी दिएको छ ।
अझै केही दिन देशैभर मनसुनी वर्षा हुने 
अझै केही दिन देशैभर मनसुनी वर्षा हुने  काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि काठमाडौंमा निरन्तर वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै...
बाग्मती नदीले खतरा तह पार गर्‍यो
बाग्मती नदीले खतरा तह पार गर्‍यो बाढी पूर्वानुमान महाशाखाले बाग्मती नदीले खतरा तह पार गरेको जानकारी दिएको छ ।
बनेपाको धनेश्वर क्षेत्र डुबानमा, पुलमाथि खोला
बनेपाको धनेश्वर क्षेत्र डुबानमा, पुलमाथि खोला निरन्तरको भारी वर्षाका कारण बनेपा धनेश्वर क्षेत्र डुबानमा परेको छ । बनेपा पनौती सडकखण्डअन्तर्गत धनेश्वर क्षेत्र डुबानमा परेको हो । 
पहिरोले घोराही–लमही सडक अवरुद्ध
पहिरोले घोराही–लमही सडक अवरुद्ध घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
भैँसी चराउन जाँदा बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार
भैँसी चराउन जाँदा बाढीमा फसेका दुई महिलाको सकुशल उद्धार स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गएराति सकुशल उद्धार गरिएको छ । 
काठमाडौंमा भारी वर्षा,सामाखुसी क्षेत्र डुबानमा
काठमाडौंमा भारी वर्षा,सामाखुसी क्षेत्र डुबानमा गएरातिदेखिको भारी वर्षाका कारण काठमाडौंको सामाखुसी क्षेत्र डुबानमा परेको छ ।
Weather Update