News Griha :: न्यूजगृह
सडक भासिँदा पृथ्वी राजमार्ग ठप्प, वैकल्पिक बाटो जान आग्रह
सडक भासिँदा पृथ्वी राजमार्ग ठप्प, वैकल्पिक बाटो जान आग्रह हाल मोटरसाइकल र एम्बुलेन्सका लागि मात्रै आवतजावतको व्यवस्था मिलाइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।
सिरियामा दश जना सैनिकको हत्या
सिरियामा दश जना सैनिकको हत्या युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान र चौकी र सैन्य गाडीमा आगजनी गरेको छ ।
आयात खुकुलो बनाउन एलसीको सीमा बढ्यो, सीमा बढे पनि यी शर्त कायमै
आयात खुकुलो बनाउन एलसीको सीमा बढ्यो, सीमा बढे पनि यी शर्त कायमै त्यस्तै, अघिल्लो सटही सुविधा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिने आयातकर्ताले यी कागजातका अतिरिक्त सात दिन व्यतित भएको सम्बन्धी स्वघोषणासमेत पेश गर्नु पर्नेछ । वस्तु आयातका लागि राख्नु पर्ने धरौटी रकमको सीमा पनि घटाइएको छ । 
चाबहिलको तरकारी तथा फलफूल बजार डुबानमा
चाबहिलको तरकारी तथा फलफूल बजार डुबानमा बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए ।
संघीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा जान्छ : मन्त्री मोदी
संघीय निजामती ऐन छिट्टै ‘क्याबिनेट’मा जान्छ : मन्त्री मोदी प्रशासनिक सुधार कायम गर्न कर्मचारी दरबन्दीअनुसारको कार्यालयमा हाजिर हुनु पर्ने व्यवस्था गरिएको जनाउँदै उनले दुर्गममा सेवा गरेका कर्मचारीलाई सुगममा सरुवा गर्न लागिएको बताए । 
वर्षाले क्षतिग्रस्त सडक चाँडो चालु गराउन मन्त्रीको निर्देशन
वर्षाले क्षतिग्रस्त सडक चाँडो चालु गराउन मन्त्रीको निर्देशन अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनः निर्माण सुरु गर्न मातहतका निकायलाई उनले निर्देशन दिए । 
मकवानपुर पहिरोमा बेपत्ता ६ जना अझै फेला परेनन्, बागमती नदीले बगाएको आशंका
मकवानपुर पहिरोमा बेपत्ता ६ जना अझै फेला परेनन्, बागमती नदीले बगाएको आशंका उनीहरूलाई बागमती नदीले बगाएको आशंका गरिएको छ । गएरातिदेखिको वर्षाका कारण लेदो सहितको पहिरोमा परी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनका २२ वर्षीया छोरी शिला, २५ वर्षीय ज्वाइँ जीवन पहरी, ४ वर्षीय नाति मिलन, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुलीका १७ वर्षीय पासाङ घिसिङ बेपत्ता छन् ।
प्रधानमन्त्रीसँग युरोपेली संघका राजदूतले गरिन् भेट
प्रधानमन्त्रीसँग युरोपेली संघका राजदूतले गरिन् भेट प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संसद बैठकको जारी गतिरोध अन्त्य गर्न शीर्ष तीन दलको बैठक जारी 
संसद बैठकको जारी गतिरोध अन्त्य गर्न शीर्ष तीन दलको बैठक जारी  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदको अवरोध खुलाउने बारेमा छलफल केन्द्रीत रहेको एमाले सचेतक महेश बर्र्तौलाले जानकारी दिए ।
एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी
एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी ललितपुरको च्यासलस्थित मनोहरा नदी किनारमा रहेको एमाले पार्टी कार्यालय डुबानमा परेको पार्टी उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
बाढीले गोदावरी धामका मठ मन्दिरमा क्षति, ढुंगा र बालुवाले पुरिए संरचना 
बाढीले गोदावरी धामका मठ मन्दिरमा क्षति, ढुंगा र बालुवाले पुरिए संरचना  बाढीसँगै गोदावरी नदीमाथि धातु र काठ प्रयोग गरी झण्डै छ दशकअघि बनेको पुल छेउमा कटान गरेको छ । यो पुल जीर्ण बन्दै गएपछि केही वर्षअघि सोही ठाउँमा पक्की पुल निर्माण गरिएको थियो । 
भक्तपुरको हनुमन्ते खोलामा बाढी
भक्तपुरको हनुमन्ते खोलामा बाढी अविरल वर्षाका कारण भक्तपुरको विभिन्न स्थानमा ढुबान भएको छ । खोलामा पानीको बहाव बढेसँगै ढुबान परेको हो ।
Weather Update