News Griha :: न्यूजगृह
प्रधानमन्त्रीसँग युरोपेली संघका राजदूतले गरिन् भेट

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपेली संघका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरूबीच नेपाल र युरोपेली संघको सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:०५
Weather Update