भक्तपुरको हनुमन्ते खोलामा बाढी
अविरल वर्षाका कारण भक्तपुरको विभिन्न स्थानमा ढुबान भएको छ । खोलामा पानीको बहाव बढेसँगै ढुबान परेको हो ।
वर्षाका कारण बाराहीस्थान, सिद्धी स्मृति अस्पताललगायतका क्षेत्र डुबानमा परेको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार हनुमन्ते खोलालगायतका खोलाहरूमा बाढी आएसँगै पानीको बहाव बढेको छ ।








प्रकाशित मिति: मंगलबार, साउन २३, २०८० ११:०३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






