२५ हजार मेघावाट उर्जा उत्पादन गर्ने प्लान बन्दैछ : उर्जामन्त्री बस्नेत मंगलबार, साउन २३, २०८०

भीमदत्त राजमार्गमा पहिरो, यात्रु अलपत्र मंगलबार, साउन २३, २०८० सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने महत्वपूर्ण भीमदत्त राजमार्ग अविरल वर्षाले गएको पहिरोको कारण अवरुद्ध भएको छ। राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरोले यात्रु अलपत्र परेका छन् ।

सुन प्रकरणमा जोडिएका व्यक्तिहरूको अनुहार जनताले चिन्न पाउनु पर्छ : सांसद चौधरी मंगलबार, साउन २३, २०८० यस क्रममा उनले सुन प्रकरणमा एक विभागले काम गरिरहेको अवस्थामा उच्च स्तरीय छानबिन समिति बनाउनुभन्दा अहिले भइरहेको कामलाई निरन्तरता दिनु पर्ने बताए ।

सुन प्रकरणमा कांग्रेसको तर्क : को सत्तापक्ष को प्रतिपक्ष बिर्सिएर अनुसन्धानमा सहयोग गरौँ मंगलबार, साउन २३, २०८० उनले अनुसन्धान भइरहेको विषयमा आशंका मात्रै गरेर केही नहुने भन्दै एक भएर अघि बढ्न आग्रह गरे । जनतालाई संसद बन्द भएको हैन् खुला भएको हेर्न मन छ भन्दै उनले संसद अवरुद्ध गरेर समाधान बाहिर खोज्न खोजिएको भन्दै उनले आपत्ति जनाए ।

तीन जना नेताहरू काण्ड आएपछि एकअर्काबिना बाँच्न नसक्ने गरी किन मिल्छन् : रवि लामिछाने मंगलबार, साउन २३, २०८० यस्तै, उनले एकअर्काको अनुहार पनि हेर्न नचाहने नेताहरू जब काण्डहरू हुँदा एकअर्काबिना बाँच्न नसक्ने गरी मिलेको आरोप लगाए ।

प्रतिपक्षी दलका नेताहरूले संसद अवरुद्ध गर्नु भएकै हो : सांसद पौडेल मंगलबार, साउन २३, २०८० उनले यो सरकारभन्दा अगाडि भएका गृह मन्त्रीहरूले सुन प्रकरणजस्ता घटनाहरू खोज्न नसकेको भन्दै वर्तमान सरकारले गरेको राम्रो कामलाई राम्रो भन्न नसकेको बताए ।

टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा मंगलबार, साउन २३, २०८० स्थानीय सहित विभिन्न सङ्घ संस्थाले बरामद गरेको उक्त टल्कने ढुङ्गा अन्यत्र नपठाउन अनुरोध गरेपछि ढुङ्गा परीक्षणका लागि भूगर्भविद सहितको टोली गोरखामै झिकाइएको हो । टल्कने ढुङ्गा परीक्षणका लागि जियोलोजिष्ट डा सुस्मिता भण्डारी र दुर्गा बोलाखे सोमबार गोरखा पुगेका हुन् ।

नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घट्यो मंगलबार, साउन २३, २०८० मङ्गलबारको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।

पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने मंगलबार, साउन २३, २०८० आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी साउन २४ गतेदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरिएको महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले जानकारी दिए ।

सुन प्रकरणको छानबिन गर्न एमालेको माग कायमै छ : सांसद भट्टराई मंगलबार, साउन २३, २०८० मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले उच्च स्तरीय छानबिन समितिको महत्व भएकाले सुन प्रकरणको छानबिन गर्न समितिको गठन गर्न आवश्यक रहेको बताए ।
लामो समयपछि अवरुद्ध संसद बैठक सुरु मंगलबार, साउन २३, २०८० मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा संसदको अवरोध खुलाउने बारेमा छलफल केन्द्रीत भएको थियो ।

सुन तस्करी प्रकरणबारे संसद्मा जवाफ दिँदै गृहमन्त्री मंगलबार, साउन २३, २०८० करिब २ सातापछि प्रतिनिधि सभा बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुनका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १८ जना घाइते मंगलबार, साउन २३, २०८० रोल्पाबाट दाङका लागि छुटेको बस ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो दुर्घटना भएको हो । घटना स्थलबाट उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









