News Griha :: न्यूजगृह
शिक्षा विधेयकमा प्रधानाध्यापकबारे के भनिएको छ ?
शिक्षा विधेयकमा प्रधानाध्यापकबारे के भनिएको छ ? मन्त्रिपरिषदबाट पारित भई संसदमा टेबुल हुन लागेको विद्यालय शिक्षासम्बन्धी विधेयक (शिक्षा विधेयक ऐन बन्ने प्रक्रियामा) मा प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयमा फर्काउने व्यवस्था गरिएको छ ।
यी नदीको जलसतह खतरा तह नजिक
यी नदीको जलसतह खतरा तह नजिक जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले  कैलाली र कञ्चनपुरको खुटीया खोला मुडीभर केन्द्रमा जलसतह खतरा तह नजिक रहेको जनाएको छ ।
बाबुराम भन्छन्— गौर हत्याकाण्ड सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्ड थियो
बाबुराम भन्छन्— गौर हत्याकाण्ड सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्ड थियो नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गौर हत्याकाण्ड सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्ड रहेको टिप्पणी गरेका छन् । 
कुन देशको मुद्राको सटही दर कति छ ? [सूची]
कुन देशको मुद्राको सटही दर कति छ ? [सूची] नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।  बैठक दिउँसो १ बजे बोलाइएको संसद् सचिवालय जनाएको छ ।
साउन २४ गते बुधबार तपाईंको राशिफल
साउन २४ गते बुधबार तपाईंको राशिफल साउन २४ गते बुधबार । अधिक साउन कृष्ण नवमी तिथि । पञ्चाङ्ग वृद्धि तैतल कृत्तिका । अन्तर्राष्ट्रिय आदिवासी दिवस । राष्ट्रिय भूसंरक्षण दिवस । तपाईंको राशिफल हेर्नुहोस् । 
विद्यार्थीलाई जुकाको औषधि
विद्यार्थीलाई जुकाको औषधि हिमाली जिल्ला हुम्लाको दक्षिणी भेगमा रहेको ताजकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जुकाको औषधि खुवाएको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा १२ जना घाइते
पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङमा दुर्घटना हुँदा १२ जना घाइते पोखराबाट काठमाडौं आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ ।
धनुषामा खोलाले बगाउँदा एकको मृत्यु
धनुषामा खोलाले बगाउँदा एकको मृत्यु धनुषामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मिथिला नगरपालिका–२ मा बसही खोलाले बगाउँदा सोही वडाका १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको छ । 
नारायणी नदीले सतर्कता तह पार गर्‍यो
नारायणी नदीले सतर्कता तह पार गर्‍यो नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता विन्दु पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले मंगलबार साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो ।
राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय सरकारले पाँच दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ । 
सहमति कार्यान्वयन गराउन अर्थ मन्त्रालय र सांसदहरूलाई दबाब दिँदै विद्यालय कर्मचारी परिषद्
सहमति कार्यान्वयन गराउन अर्थ मन्त्रालय र सांसदहरूलाई दबाब दिँदै विद्यालय कर्मचारी परिषद् नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले सरकारले विद्यालय कर्मचारीसँग गरेको सहमति कार्यान्वयन र शिक्षा विधेयकमा (शिक्षा ऐन) मा विद्यालय कर्मचारीका माग समावेश गराउन सरोकारवालाको ध्यानाकर्ष गराएको छ ।
Weather Update