News Griha :: न्यूजगृह
कुन देशको मुद्राको सटही दर कति छ ? [सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८३ पैसा पुगेको छ ।

यूरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २१ पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको सो बैंकले जनाएको छ  ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सूची

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०६:२०
Weather Update