News Griha :: न्यूजगृह
मदन पुरस्कारका लागि छानियो पाँच कृति
मदन पुरस्कारका लागि छानियो पाँच कृति नेपालको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच कृति छानिएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायायधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो ।श्रेष्ठविरुद्ध उजुरीका लागि दश दिनको समय दिंदै समितिले मर्यादित भाषामा स्पष्ट आधार तथा सबुत प्रमाणसहित उजुरी दिन सकिने बताएको छ ।...
टेलिकमका रिर्चाज कार्ड हराए
टेलिकमका रिर्चाज कार्ड हराए नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको जनाएको छ ।
बाढीपहिरोले ठाउँ—ठाउँमा राजमार्ग अवरुद्ध
बाढीपहिरोले ठाउँ—ठाउँमा राजमार्ग अवरुद्ध वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् ।
बढ्यो हरियो तरकारीको मूल्य, एक किलो गोलभेँडाको मूल्य कति पुग्यो ?
बढ्यो हरियो तरकारीको मूल्य, एक किलो गोलभेँडाको मूल्य कति पुग्यो ? हरियो तरकारीको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काउलीसहित हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो । 
सर्लाहीमा बाढीबाट दुईको मृत्यु, ७२ जनाकोे उद्धार
सर्लाहीमा बाढीबाट दुईको मृत्यु, ७२ जनाकोे उद्धार सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मंगलबार बाँके खोलामा शव फेला परेको हो । 
पोखराको फोहोर १३ दिनपछि पुनः लामेआहालमा विसर्जन
पोखराको फोहोर १३ दिनपछि पुनः लामेआहालमा विसर्जन पोखरा महानगरपालिकाको फोहोर १३ दिनपछि मंगलबार विर्सजन गरिएको छ । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहोर पुनः विसर्जन गरिएको हो ।
महोत्तरीमा खोलाले बगाउँदा एक जना बेपत्ता
महोत्तरीमा खोलाले बगाउँदा एक जना बेपत्ता महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
आज राष्ट्रिय भू–संरक्षण दिवस
आज राष्ट्रिय भू–संरक्षण दिवस आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तर्क्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय सभा बैठक बस्दै,यस्ता छन् सम्भावित कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै,यस्ता छन् सम्भावित कार्यसूची राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ? 
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?  राति भने देशभर सामान्य बदली रहने छ । कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Weather Update