[अपडेट] बाढीपहिरोमा परी दुईको मृत्यु, पाँच जना बेपत्ता मंगलबार, साउन २३, २०८०

अदालतको आदेशले ललिता निवास प्रकरणको अनुसन्धानलाई थप सहज बनायो : गृहमन्त्री श्रेष्ठ मंगलबार, साउन २३, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको आदेशले ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा थप अनुसन्धानको लागि आधार तयार गरेको बताएका छन् ।

महावीर पुनले विभूषण लिलामीमा राखेपछि गृहले काट्यो पत्र मंगलबार, साउन २३, २०८० राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुनले सरकारले दिएको विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले सचेत गराउँदै उनको नाममा पत्र काटेको छ ।

गृहमन्त्री श्रेष्ठको प्रश्न— सरकारसँग विश्वास छैन भनेर समानान्तर मन्त्रिपरिषद् बनाउने ? मंगलबार, साउन २३, २०८० गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारसँग विश्वास लागेन भनेर समानान्तर मन्त्रिपरिषद् बनाऔं भन्न नमिल्ने बताएका छन् ।

गृहमन्त्रीको जवाफप्रति एमालेको असन्तुष्टि मंगलबार, साउन २३, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सय किलाे सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफप्रति असन्तुष्टि जनाएको छ ।एमालेले गृहमन्त्रीले प्रतिपक्षको माग बमोजिम जवाफ नदिएकाे जनाएकाे छ । एमाले सचेतक महेश बर्तौलाले श्रेष्ठकाे जवाफप्रति असन्तुष्टि जनाउँदै उच्चस्तरीय छानबिन समितिको माग यथावत् रहेको जनाए ।

सत्ता र प्रतिपक्षको अवरोधपछि संसद् बैठक स्थगित, बुधबार बस्ने मंगलबार, साउन २३, २०८० प्रमुख प्रतिपक्ष नेकपा एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग लिएर संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद् बैठक भोलि बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

सत्ता र प्रतिपक्षका कारण संसद् हंगामा, गृहमन्त्रीको राजीनामा माग मंगलबार, साउन २३, २०८० सय किलो सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।

गृहमन्त्री भन्छन्— सुन तस्करी घटनापछि राष्ट्रिय सुरक्षा संवेदनशीलता बढ्यो मंगलबार, साउन २३, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी घटनाले संगठित अपराधको जालो बढाउने काम गरेको बताएका छन् ।

एक क्विन्टल सुनबारे गृहमन्त्रीले भने : अनुसन्धान निकायबाट काम नभएन छानबिन समिति गठन गरौँ मंगलबार, साउन २३, २०८० उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा ३३ किलो सुन प्रकरणमा एक तोला पनि पत्ता लगाउन नसकेको बताउँदै अब त्यस्तो हुन नदिने पक्षमा सरकार रहेको बताए ।

ललिता निवासबारे संसदमा गृहमन्त्रीले भने— तथ्य प्रमाणले जसलाई तान्छ,सबैलाई तान्नुहोस् भनेका छौँ मंगलबार, साउन २३, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो आदेशले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थप आधार तयार पारेको जनाएका छन् ।

सुन तस्करी प्रकरणले देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्याएको छ : गृहमन्त्री मंगलबार, साउन २३, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन तस्करी प्रकरणले देशको प्रतिष्ठा र छविमा साह्रै नकारात्मक असर पुर्याएको बताएका छन् ।

सुशासन सरकारको पहिलो सर्त हो : गृहमन्त्री श्रेष्ठ मंगलबार, साउन २३, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको पहिलो सर्त सुशासन भएको बताएका छन् ।

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै मंगलबार, साउन २३, २०८० बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको हो । बैठकमा विभिन्न विषयमा छलफल हुने भएको छ ।


![[अपडेट] बाढीपहिरोमा परी दुईको मृत्यु, पाँच जना बेपत्ता](https://newsgriha.com/uploads/posts/makawanpur bagmati gaupalika sikre pahiro1691472529.jpg)






