News Griha :: न्यूजगृह
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं— मंगलबार साँझ मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको हो । बैठकमा विभिन्न विषयमा छलफल हुने भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:४५
Weather Update