मंगलबार गणेशको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, साउन २३, २०८०

काठमाडौंसहित यी स्थानमा भारी वर्षा मंगलबार, साउन २३, २०८० देशका विभिन्न स्थानमा भारी वर्षा जारी छ । मंगलबार काठमाडौं उपत्यकालागयत देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

कोशी प्रदेशका १२ जिल्ला डेंगु प्रभावित, नौको मृत्यु सोमबार, साउन २२, २०८० लामखुट्टेबाट सर्ने डेंगु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् ।

बस्ती पसेर मान्छे मार्ने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा सोमबार, साउन २२, २०८० चितवनको खैरहनीमा बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

लहान नगरपालिकाले वितरण गर्यो गर्भवतीलाई पोसिलो खाद्यान्न सोमबार, साउन २२, २०८० सिरहाको लहान नगरपालिकाले गर्भवती महिलालाई पोसिलो खानेकुरा वितरण गरेको छ । सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवती महिलालाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो ।

सर्लाहीमा सर्पले डसेर बालकको मृत्यु सोमबार, साउन २२, २०८० सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी सोमबार, साउन २२, २०८० ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले गहनरुपमा अनुसन्धान अघि बढाएको छ ।

सुन तस्करी प्रकरण : पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति सोमबार, साउन २२, २०८० काठमाडौं जिल्ला अदालतले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

गणतन्त्र ल्याइयो तर आर्थिक विकास र समृद्धि भएन : भट्टराई सोमबार, साउन २२, २०८०

ल्हारक्याल लामा नियुक्तिमा कांग्रेसले स्वामित्व लिँदैन : महामन्त्री शर्मा सोमबार, साउन २२, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नलिने स्पष्ट पारेका छन् ।

संसद् खुलाउन सभामुख घिमिरेको प्रयास असफल, सत्ता र प्रतिपक्षले अडान छोडेनन् सोमबार, साउन २२, २०८० संसद् सुचारु गराउन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रयास असफल भएको छ । सय किलो सुन तस्करी प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षले आआफ्नो अडान नछोडेपछि सभामुखको प्रयास असफल बनेको हो ।

व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन बाटो खुला सोमबार, साउन २२, २०८० उच्च अदालत पाटनले काठमाडौंका व्यापारिक कम्प्लेक्सलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन बाटो खोलिदिएको छ ।

सय किलो सुन तस्करी प्रकरण : वर्षमान पुनले भने— आयोग गठन गरेर छानबिनमा अलमल्याउनु हुँदैन सोमबार, साउन २२, २०८० नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले अनुसन्धान गरिरहेको बेला बीचमा अर्को आयोग गठन गरेर यसलाई थप अलमल्याउने काम गर्न नहुने टिप्पणी गरेका छन् ।









