News Griha :: न्यूजगृह
रास्वपा सांसद परियार भन्छन्– प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा निकम्मा भएका छौं
रास्वपा सांसद परियार भन्छन्– प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा निकम्मा भएका छौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा आफूहरू निकम्मा भएको टिप्पणी गरेका छन् ।
नागढुंगा—सिस्नेखोला सुरुङ 'ब्रेक थ्रू' 
नागढुंगा—सिस्नेखोला सुरुङ 'ब्रेक थ्रू'  नागढुंगा—सिस्नेखोला सुरुङमार्गको आकस्मिक सुरुङ (रेस्क्यु टनेल) छिचोलिएको छ । निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रू’ गरिएको हो । नागढुंगा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो ।
राहुल गान्धीको सांसद पद पुनर्बहाली
राहुल गान्धीको सांसद पद पुनर्बहाली भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएको छ ।
यी स्थानीय तहलाई कारबाही सिफारिस
यी स्थानीय तहलाई कारबाही सिफारिस राष्ट्रिय किताबखानाले कर्णाली प्रदेशका सात जिल्लाका २७ वटा स्थानीय तहलाई कारबाही गर्न सिफारिस गरेको छ ।
राष्ट्रपति पौडेलद्वारा राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा थापा नियुक्त 
राष्ट्रपति पौडेलद्वारा राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा थापा नियुक्त  सोमबार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ को उपधार (१) बमोजिम थापामा लाई नोपलको राष्ट्रसंघीय स्थायी नियोगको राजदूत/स्थायी प्रतिनिधिमा नियुक्त गरिएको हो । 
सरकारले मलाई योग्य ठानेर लुम्बिनी विकास कोषको जिम्मेवारी दियो : ल्हारकाल लामा  
सरकारले मलाई योग्य ठानेर लुम्बिनी विकास कोषको जिम्मेवारी दियो : ल्हारकाल लामा   संविधान सभा सदस्य, व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला अन्तर्राष्ट्रिय फोरमहरूमा आफूले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोलेको उनको भनाइ छ ।
अफगानिस्तानमा विषाक्त खाना खाँदा कम्तीमा दुई सय जना बिरामी
अफगानिस्तानमा विषाक्त खाना खाँदा कम्तीमा दुई सय जना बिरामी घटनाबारे अनुसन्धान भइरहेको भन्दै विस्तृत विवरण अनुसन्धान रिपोर्टमार्फत जानकारी गराइने ती अधिकारीले बताए ।
संसदीय समितिमा भागबण्डा टुंगो लागेपछि रवि लामिछानेको आक्रोश : मात्र बार्गेनिङ चल्छ ? 
संसदीय समितिमा भागबण्डा टुंगो लागेपछि रवि लामिछानेको आक्रोश : मात्र बार्गेनिङ चल्छ ?  सोमबार मात्रै सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीचको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।
शीर्ष तीन नेताबीच सहमति नभएपछि संसद बैठक भोलिसम्म स्थगित
शीर्ष तीन नेताबीच सहमति नभएपछि संसद बैठक भोलिसम्म स्थगित संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभाको बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको हो ।
एक क्विन्टल सुन प्रकरणको अनुसन्धान गर्न एसपीको नेतृत्वमा टोली गठन
एक क्विन्टल सुन प्रकरणको अनुसन्धान गर्न एसपीको नेतृत्वमा टोली गठन सुन तस्करी प्रकरणमा राजस्व र भन्सार छलीअन्तर्गतको कानूनका दफा लगाएर राजस्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको थियो ।
चरेशसहित ७० र ६६ वर्षीय वृद्ध पक्राउ
चरेशसहित ७० र ६६ वर्षीय वृद्ध पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार दुवै जना गए राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ परेका हुन् । 
संसद खुलाउने विषयमा पुनः शीर्ष नेताबीच छलफल सुरु
संसद खुलाउने विषयमा पुनः शीर्ष नेताबीच छलफल सुरु पहिलो चरणको छलफलमा आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गरेर पुनः बस्ने सहमति भएको थियो । सोहीअनुसार संसद भवन बानेश्वरमा दोस्रो चरणको बैठक सुरु भएको हो ।
Weather Update