News Griha :: न्यूजगृह
राष्ट्रिय सभामा नेकपा एमालेको अवरोध, बैठक सुरु हुन सकेन 
राष्ट्रिय सभामा नेकपा एमालेको अवरोध, बैठक सुरु हुन सकेन  बैठकमा ‘विधायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८०’ लाई राष्ट्रिय सभामा पेश गर्ने कार्यसूची रहेको थियो ।
सरकारले योजनाभन्दा पहिले भुक्तानी तालिका बनाउनु पर्छ : अध्यक्ष सिंह 
सरकारले योजनाभन्दा पहिले भुक्तानी तालिका बनाउनु पर्छ : अध्यक्ष सिंह  अध्यक्ष सिंहले हिजोको सरकारले गरेको गल्तीलाई वर्तमान सरकारले सच्चाउनु पर्ने भन्दै निमार्ण व्यवसायीले गरेको कामको भुक्तानी र अगामी दिनमा हुने कामको सुनिश्चितता गर्नु पर्ने बताए ।
संसद खुलाउन तीन दलका शीर्ष नेताको बैठक जारी
संसद खुलाउन तीन दलका शीर्ष नेताको बैठक जारी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी छ ।
लम्पी स्किनले रामेछापमा ४२ चौँरी मरे, बाँचेकाले दूध दिन छाडे
लम्पी स्किनले रामेछापमा ४२ चौँरी मरे, बाँचेकाले दूध दिन छाडे जंगलमा रहेको चौँरी गोठमा समेत लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको कारण अधिकांश चौँरी बिरामी परेको शेर्पाले बताए । बिरामीमध्ये ४२ वटा चौँरी मरिसकेका उनको भनाइ छ ।
हाँत भाँचिदा काठले अड्याएकी नानीले उपचार पाइन्
हाँत भाँचिदा काठले अड्याएकी नानीले उपचार पाइन् गरिबीका कारण उपचार खर्च नपाउँदा धामी बैजी र अन्य उपचार गरी थला परेकी नानी अहिले सहयोगीको साथबाट उपचार गराएर नवजात बालक लिएर घर फर्केकी छन् ।
काम अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा
काम अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा त्यस्तै सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनुषाको सिफारिसपछि कार्यालयले चेतना/यु.के. एन् जोइन्ट भेन्चर कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको छ । 
गृह मन्त्रालयले जाजरकोट र अछाममा पठायो नयाँ सीडीओ
गृह मन्त्रालयले जाजरकोट र अछाममा पठायो नयाँ सीडीओ सुनार मोरङमा सहायक सीडीओका रूपमा कार्यरत थिए । बाँकेमा सहायक सीडीओ तथा डोल्पा र बझाङमा सीडीओ भइकेको अनुभव छ ।
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी सार्वजनिक खरिद प्रक्रिया आफैमा प्राविधिक विषय भएको र यसका कानुन जटिल प्रकृतिका भएकाले सरल निर्देशिका तयार गरी यो जटिलतालाई सरल बनाउने दिशामा कार्यालयले गृहकार्य गरिरहेको छ । 
माओवादी संसदीय दलको बैठक- संसद खुलाउनेमा जोड, सुन प्रकरणबारे बिफ्रिङ 
माओवादी संसदीय दलको बैठक- संसद खुलाउनेमा जोड, सुन प्रकरणबारे बिफ्रिङ  यसैगरी, उनले ललिता निवास जग्गा प्रकरण मात्र नभएर देशैभरिका सरकारी जग्गालाई कीर्ते गरी व्यक्तिको नाममा लैजाने गैर कानूनी कामलाई सुशासन अन्त्य गर्नेबारे छलफल भएको बताए ।
साउनको चौथो सोमबारः पशुपतिनाथसहित देशका शिवालयमा भक्तजनको लाम
साउनको चौथो सोमबारः पशुपतिनाथसहित देशका शिवालयमा भक्तजनको लाम पशुपतिनाथ मन्दिरमा रातो र हरियो पहिरनमा सजिएका सोमबारका बर्तालु महिला भक्तजनको बढी भीडभाड देखिन्छ । 
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट सोमबार चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिनिधि सभाको अवरोध हटाउन सभामुखले बोलाए शीर्ष नेताको बैठक
प्रतिनिधि सभाको अवरोध हटाउन सभामुखले बोलाए शीर्ष नेताको बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले आग्रह गर्ने उनको सचिवालयले जनाएको छ । 
Weather Update