News Griha :: न्यूजगृह
काम सुरु नहुँदै ठेक्काको सम्झौता म्याद सकियो
काम सुरु नहुँदै ठेक्काको सम्झौता म्याद सकियो पुल निर्माणका लागि कालिका प्यासिफिक जेभीले ठेक्का सम्झौता गरेको थियो । उक्त जेभीले पुल निर्माण हुने स्थानमा केही मेसिन, औजार र रड झारेको भए पनि काम अघि बढाएको छैन ।
सय केजी सुन प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान, पक्राउ पर्लान् मुख्य अभियुक्त?   
सय केजी सुन प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान, पक्राउ पर्लान् मुख्य अभियुक्त?    सय केजी सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरु गरेको छ ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर
भारतले पठाएको चन्द्रयान–३ ले पठायो पहिलो तस्बिर आगामी २३ अगस्टमा चन्द्रयानले चन्द्रमाको दक्षिण ध्रुवमा सफ्ट ल्याण्डिङ गर्ने छ । यसअघि भारतको चन्द्रयान–२ यही चरणमा फेल भएको थियो । 
भरतपुर आँखा अस्पतालमा बिरामीको भीड, जनशक्ति व्यवस्थापन र औषधी आपूर्तिमा कठिनाइ
भरतपुर आँखा अस्पतालमा बिरामीको भीड, जनशक्ति व्यवस्थापन र औषधी आपूर्तिमा कठिनाइ आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवम् आँखा उपचार केन्द्रमा बिरामीको संख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधीको आपूर्तिमा कठिनाइ हुने देखिएको छ  ।
नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ
नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ बाग्लुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् ।
ललिता निवास : विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
ललिता निवास : विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एकजना राज्यमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको हो । 
माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु 
माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु  सत्तारुढ नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सोमबार सिंहदरबारमा सुरु भएको छ ।
अनुशासनको परिधिभित्र बाँध्न विद्यार्थीलाई शिक्षककाे नमस्कार
अनुशासनको परिधिभित्र बाँध्न विद्यार्थीलाई शिक्षककाे नमस्कार तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्  । 
गुडिरहेको जीपमाथि पहिरो खस्यो, तीन घाइते
गुडिरहेको जीपमाथि पहिरो खस्यो, तीन घाइते सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीन जना घाइते भएका छन् ।  
ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्टै माधव नेपाल विदेश उडे
ललिता निवास प्रकरणमा छानबिन गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्टै माधव नेपाल विदेश उडे नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का अध्यक्ष माधव नेपाल विदेश भ्रमणमा गएका छन् ।
पोखरामा अनुदानको मल बढी मूल्यमा बिक्री 
पोखरामा अनुदानको मल बढी मूल्यमा बिक्री  सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ ।
Weather Update