घट्यो गोलभेँडाको मूल्य सोमबार, साउन २२, २०८०

राष्ट्रिय सभा बैठक बस्दै, बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची सोमबार, साउन २२, २०८० राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजेपछि बस्दै छ ।

गर्मी महिनामा मानुङकोटमा पर्यटकको चहलपहल घट्यो सोमबार, साउन २२, २०८० पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ ।

आँखा पाक्ने संक्रमण फैलियाे, पाँच दिन विद्यालय बन्द गर्ने महानगरको निर्णय सोमबार, साउन २२, २०८०

आर्सनलले जित्यो कम्युनिटी शिल्ड सोमबार, साउन २२, २०८० आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

सहमति कार्यान्वयन गराउन दैनिक मन्त्रालय धाउँछन् कर्मचारी सोमबार, साउन २२, २०८० आफूहरूलाई दरबन्दीमा कायम गराउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमति छिटो कार्यान्वयनका लागि विद्यालय कर्मचारी परिषद्का पदाधिकारी दैनिकजसो सिंहदरबारस्थित अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयमा धाउन थालेका छन् ।

अलैँचीका बोट मर्न थालेपछि बाग्लुङका किसान चिन्तित सोमबार, साउन २२, २०८० सुरुमा अलैँचीका बिरुवा हुर्किंदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् । अलैँचीले फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

कस्तो रहला आजको मौसम ? सोमबार, साउन २२, २०८० जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको बताएकाे छ ।

संसद् बैठक बस्दै, अवरोध हटाउन सभामुखले शीर्ष नेतासँग छलफल गर्ने सोमबार, साउन २२, २०८० संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकासहितले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने...
![सोमबार विदेशी मुद्राको सटही दर [सूची]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
सोमबार विदेशी मुद्राको सटही दर [सूची] सोमबार, साउन २२, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

देशका विभिन्न भागमा भारी वर्षा सोमबार, साउन २२, २०८० देशका विभिन्न भागमा गएराति भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाले नवलपरासीको परासी, रूपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपास भारी वर्षा भएको जनाएकाे छ ।

साउनको सोमबार तपाईंको राशिफल हेर्नुहोस् सोमबार, साउन २२, २०८० साउन २२ गते सोमबार । अधिक साउन कृष्ण षष्ठी । पञ्चाङ्ग शूल वणिज अश्विनी ।

सर्वोच्चको आदेशपछि बाबुरामले भने– म प्रधानमन्त्री हुँदा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन होस्, प्रमाणित भए कार्बाही गरियोस् सोमबार, साउन २२, २०८० उनले देशमा विधिको शासन कायम गर्नुपर्नेमा आफ्नो आजीवन मान्यता र प्रतिबद्धता रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री डा.भट्टराईले आफू प्रधानमन्त्री कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कार्बाही गर्न सरकार र सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।









