News Griha :: न्यूजगृह
शिक्षा ऐन : राहत शिक्षक सडकमा आउने 
शिक्षा ऐन : राहत शिक्षक सडकमा आउने  सरकारले संघीय संसदमा टेबुल गर्न लागेको शिक्षा विधेयकले राहतका शिक्षकलाई सम्बोधन नगरेको भन्दै उनीहरूले सडक आन्दोलन गर्न लागेका छन् ।
सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठको जिम्मामा
सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठको जिम्मामा संवैधानिक परिषद्को बैठकले नेपालको ३१ औँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठलाई नै सिफारिस भइसकेको छ ।
बैठकपछि पार्टी भावनात्मक रुपमा एक भएको प्रचण्डको दाबी 
बैठकपछि पार्टी भावनात्मक रुपमा एक भएको प्रचण्डको दाबी  पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले आफूहरू एक ढिक्का भएको र पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका हुन् ।
सांसद लामाको गुनासो : हामीले बोलेका कुरा सुनुवाइ हुँदैन 
सांसद लामाको गुनासो : हामीले बोलेका कुरा सुनुवाइ हुँदैन  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बिना लामाले सांसदहरूले बोलेका कुरा सुनुवाइ नभएको गुनासो गरेकी छन् ।
पोखरामा आँखा पाक्ने विरामी बढेपछि परीक्षण गराउने बढे
पोखरामा आँखा पाक्ने विरामी बढेपछि परीक्षण गराउने बढे आँखाको दुवै परेलासमेत सुन्निने गरेको पाइएको छ । आँखा परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्न डा. श्रेष्ठले सुझाव दिइन् ।
माओवादी नेताको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ?  
माओवादी नेताको जिम्मेवारी हेरफेर, कसलाई कुन जिम्मेवारी ?   पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेपछि अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा प्रस्ताव लगेका थिए ।
लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दंग
लिफ्टमार्फत घरमै पानी आएपछि स्थानीय दंग हिउँदमा मूल सुकेर पानी आउन छोडेपछि नेवाको सहयोगमा खानेपानीको समस्या समाधान भएको उनको भनाइ थियो ।
मानव अधिकार उल्लंघनमा संलग्नलाई आममाफी दिन सकिँदैन : रमेश लेखक
मानव अधिकार उल्लंघनमा संलग्नलाई आममाफी दिन सकिँदैन : रमेश लेखक आइतबार काठमाडौंमा संसदमा प्रस्तुत ‘केही नेपाल ऐन संशोधन विधेयक’हरूका सम्बन्धमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै उनले सो विधेयक परिमार्जन गरेर अघि
पाकिस्तानमा रेल दुर्घटना हुँदा पन्ध्र जनाको मृत्यु
पाकिस्तानमा रेल दुर्घटना हुँदा पन्ध्र जनाको मृत्यु दुर्घटनाग्रस्त रेलका आठ डिब्बा पटरीबाट खसेका रेलवेका अधिकारी मोहसिन सियालले बताए । प्रान्तीय रेलवे अधिकारी इजाज शाहले यात्रीलाई गन्तव्यसम्म पुर्‍याउन अर्को रेल पठाइएको छ ।
एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता
एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेटवार्ता ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको उक्त भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो । 
नेपाललाई हिन्दु राष्ट्र बनाउन ढिला भइसक्यो : अध्यक्ष लिङ्देन
नेपाललाई हिन्दु राष्ट्र बनाउन ढिला भइसक्यो : अध्यक्ष लिङ्देन हजारौं वर्षबाट अस्तिस्वमा रहेको वैभवशाली परम्परा, धर्म संस्कृतिलाई संरक्षण गर्नु पर्ने तर्क गर्दै लिङ्देनले भने, ‘वैभवशाली हाम्रो धर्म, परम्परा, संस्कृति जसलाई हामीले गौरवका साथ बोक्न लाज मान्न थाल्यौँ ।’
शृङ्गारका सामग्री आयातमा अर्बौं खर्च, फेसक्रिम आयतमै ७८ करोड खर्च 
शृङ्गारका सामग्री आयातमा अर्बौं खर्च, फेसक्रिम आयतमै ७८ करोड खर्च  विभागका अनुसार गत आवमा मुलुकमा ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट (मञ्जन) आयात भएको छ ।
Weather Update