News Griha :: न्यूजगृह
पार्टी विस्तार गर्न प्रधानमन्त्री र गृहमन्त्री सबै प्रदेशको सात वडामा जाने
पार्टी विस्तार गर्न प्रधानमन्त्री र गृहमन्त्री सबै प्रदेशको सात वडामा जाने यस्तै, गृहमन्त्री तथा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सातै प्रदेशका सात वडामा जाने भएका छन् ।
आफ्नै पार्टीका नेतृत्वमाथि खनिए नेकपा एसका नेताहरू
आफ्नै पार्टीका नेतृत्वमाथि खनिए नेकपा एसका नेताहरू संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
घर फर्किंदै गर्दा डुंगा डुब्दा आठ जनाको मृत्यु
घर फर्किंदै गर्दा डुंगा डुब्दा आठ जनाको मृत्यु ‘अहिलेसम्म स्थानीयबासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ,’ फारुकले भनेका छन् । 
सरकारले ऋण लिएर भए पनि हाम्रो पैसा दिनुपर्छ : अध्यक्ष सिंह
सरकारले ऋण लिएर भए पनि हाम्रो पैसा दिनुपर्छ : अध्यक्ष सिंह अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल भुक्तानी दिन नसक्ने अभिव्यक्तिपछि अध्यक्ष सिंहले सरकारले अपनत्व लिन्न भन्न नपाउने बताएका हुन् ।
शक्तिमा पुगेका मानिस भूपि शेरचनको कविता जस्तै हुने रहेछन् : मन्त्री किराती
शक्तिमा पुगेका मानिस भूपि शेरचनको कविता जस्तै हुने रहेछन् : मन्त्री किराती मन्त्री किरातीले आम जनतालाई सहभागी गराएर चलाएको अभियान मात्र सफल हुने दाबी गरे । समाजवादमा कोही सानो ठूलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको उनको भनाइ छ ।
प्रधानमन्त्रीले सेप्टेम्बर तेस्रो साता चीन भ्रमण गर्ने 
प्रधानमन्त्रीले सेप्टेम्बर तेस्रो साता चीन भ्रमण गर्ने  वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धी हासिल भएको दाबी गरे ।
मन्त्री साउद भन्छन्— पासपोर्टमा सहजिकरणको लागि आवश्यक निर्देशन दिइसके
मन्त्री साउद भन्छन्— पासपोर्टमा सहजिकरणको लागि आवश्यक निर्देशन दिइसके आइतबार काठमाडौंमा आयोजित प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण कार्यक्रममा साउदले पासपोर्ट बनाउँन भीड हुने समस्या भएकोले राज्यले प्रबन्ध गर्नुपर्ने सेवा सुविधा एकैठाउँबाट स्तरीय दिन सकेमा प्रशासनिक काममा पनि सहजीकरण हुने भन्दै आवश्यक निर्देशन दिएको बताएका हुन् । 
संघीयता विरोधी प्रावधान पास हुन दिँदैनौँ : सांसद देवकोटा 
संघीयता विरोधी प्रावधान पास हुन दिँदैनौँ : सांसद देवकोटा  संविधानले चिनेको र संविधानले नै काम कर्तव्य अधिकार दिएको जिल्ला समन्वय समिति बेहाल रहेको उल्लेख गर्दै देवकोटाले जिल्लामा यस्ता संरचना हुनु स्रोत साधनको दुरुपयोगबाहेक केही नभएको बताए ।
एमसीसी कार्यान्वयनको तयारी, काम नहुँदै करिब नौ अर्ब लागत बढ्ने अनुमान
एमसीसी कार्यान्वयनको तयारी, काम नहुँदै करिब नौ अर्ब लागत बढ्ने अनुमान अर्थ मन्त्रालयको प्रस्तावमा गत जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल र एमसीसीबीच सम्पन्न सम्झौता संशोधन गरी नेपाल सरकारको योगदान वृद्धि गर्न स्वीकृति दिने’ निर्णय गरेको थियो । 
शक्तिमा पुगेको मानिस भूपि शेरचनको कविता जस्तै हुने रहेछन् : मन्त्री किराती
शक्तिमा पुगेको मानिस भूपि शेरचनको कविता जस्तै हुने रहेछन् : मन्त्री किराती काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मन्त्री किरातीले टाउको दुखेको औषधि नाइटोमा लगाउँने दलहरूको प्रवृत्ति पनि उस्तै रहेको बताए ।  उनले भने ‘ टाउको दुखेको औषधि नाइटोमा लगाइरहेका छन् त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भूपि शेरचनको कविता जस्तै मान्छे घुम्ने कुर्सीमाथि बसिरहेको हुन्छ, अन्धो मान्छे जस्तो हुन्छ ।’ 
विवाहअघि आमा बनिन् बलिउड अभिनेत्री इलियाना
विवाहअघि आमा बनिन् बलिउड अभिनेत्री इलियाना उनको विवाह भएको छैन । उनी कट्रीना कैफको भाइ सेबस्टियन लोरेन माइकलसँग डेटमा रहेका थिइन् । उनी फिल्म ‘बर्फी’ फिल्मीबाट चर्चामा आएकी थिइन् ।
भारत निर्यात भएपछि गोलभेँडाको मूल्य बढ्यो
भारत निर्यात भएपछि गोलभेँडाको मूल्य बढ्यो एक महिनाअगाडि मात्रै नेपाली किसानले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फालेर विरोध जनाएका थिए ।
Weather Update