एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी र नौ शिक्षकलाई नगदसहित सम्मान आइतबार, साउन २१, २०८०

स्थानीय तहले दोहाेरो कर नहटाए संघीय सरकारले उचित कदम चाल्ने आइतबार, साउन २१, २०८० उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गरेका छन् ।
1691285297.jpg)
चितवनका ५१ भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’ आइतबार, साउन २१, २०८० चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मान गरिएको छ ।

माओवादी बैठक : केन्द्रीय सदस्यले उठाएका प्रश्नको प्रचण्डले जवाफ दिने आइतबार, साउन २१, २०८० नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका विभिन्न प्रश्नहरूको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् । स्थायी समिति सदस्य रेखा शर्माले भनिन्,‘सबै केन्द्रीय सदस्यहरूले बोलेर सकियो । आज १ बजेका लागि बैठक बोलाइएको छ । बैठकले आवश्यक निर्णय गरेर पार्टी निर्माणको प्रक्रियामा जुट्छौं ।’

शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम आइतबार, साउन २१, २०८० बाग्मती गाउँपालिका वडा १ देखि ५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी आधारभूत तालिम प्रदान गर्न सुरु भएको छ ।

कस्तो रहला आज मौसम ? आइतबार, साउन २१, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
शिक्षा ऐन द्रुत गतिमा आइतबार, साउन २१, २०८० ऐन निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको बताउँदै उनले २०२८ सालमा बनेको शिक्षा ऐनले अबको विद्यालय शिक्षालाई अघि बढाउन नसकिने स्पष्ट गरिन् ।

विदेशी मुद्राको विनिमय दर : आइतबार कुन देशको मुद्राको मूल्य कति ? आइतबार, साउन २१, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

माओवादी केन्द्रको बैठक आज पनि बस्दै आइतबार, साउन २१, २०८० बैठकमा केन्द्रीय समितिले योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने छन् । अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्वको खुलेर विरोध गरेका छन् ।

काठमाडौंको विष्णुमतीमा बाढी आइतबार, साउन २१, २०८० गएरातिदेखि काठमाडौंका केही भू–भागमा भारी वर्षा भएको छ ।

साउन २१ गते आइतबार तपाईंको राशिफल आइतबार, साउन २१, २०८० साउन २१ गते आइतबार । अधिक साउन कृष्ण पञ्चमी तिथि । पञ्चाङ्ग धृति तैतल रेवती । आज अन्तर्राष्ट्रिय मित्रता दिवस । राशिफल ।

गत आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालय मातहतबाट १८ करोडको भन्सारजन्य सामग्री बरामद शनिबार, साउन २०, २०८० बागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा १८ करोड रुपैयाँभन्दा बढीको भन्सारजन्य सामग्री बरामद भएको जनाएको छ । प्रदेशका १० जिल्लामा विभिन्न सामग्री नियन्त्रण गरी १८ करोड १० लाख १५ हजार सात सय ३१ रुपैयाँ बराबरको भन्सारजन्य सामग्रीसँगै ८० जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ...

अर्थतन्त्रमा देखिएको समस्याको समाधान मौद्रिक नीतिमात्र होइन : मन्त्री महत शनिबार, साउन २०, २०८० शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले मौद्रिक नीतिमा अलि खुकुलो पन र सहजता खोजेता पनि अर्थतन्त्रमा देखिएको समस्याको समाधान मौद्रिक नीतिमात्र नभएको बताएका हुन् ।









