News Griha :: न्यूजगृह
केन्द्रीय समिति बैठकपछि माओवादी पार्टी एक ढिक्का हुने प्रचण्डको दाबी
केन्द्रीय समिति बैठकपछि माओवादी पार्टी एक ढिक्का हुने प्रचण्डको दाबी प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा चार दिनसम्मको छलफलले पार्टीलाई एक ढिक्का बनाएको दाबी गरेका छन् । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समितिको चौथो दिनको बैठकपछि सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले, बैठक सकिदाँसम्म पार्टी एक ढिक्का भएर आउने बताए । 
माओवादी बैठक : सदस्यले बोल्ने क्रम सकियो, भोलि निर्णय आउने
माओवादी बैठक : सदस्यले बोल्ने क्रम सकियो, भोलि निर्णय आउने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएको छ ।  पाँच दिन बस्ने गरी सुरु भएको बैठकको चौथो दिन आजसम्ममा सबै केन्द्रीय समिति सदस्यले बोल्ने क्रम सकिएको र भोलि निर्णय आउने स्थायी समिति सदस्य रेखा शर्माले जानकारी दिइन् । शर्माले भनिन् ‘आजबाट सबै केन्द्रीय समितिका सदस्यहरूले बोलेर...
बालेनले पीएचडी गर्दै, काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप
बालेनले पीएचडी गर्दै, काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्न लागेका हुन् । उनले पठाएको प्रस्तावको समीक्षा गरेर काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको हो।  
प्रचण्ड र मोदीबीच टेलिफोनमा कुराकानी
प्रचण्ड र मोदीबीच टेलिफोनमा कुराकानी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ ।
स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता
स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
कांग्रेस सभापति देउवा भन्छन्—अग्रजको सम्मान गर्ने परिपाटीको विकास जरुरी छ
कांग्रेस सभापति देउवा भन्छन्—अग्रजको सम्मान गर्ने परिपाटीको विकास जरुरी छ कांग्रेस संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९ औँ स्मृति सप्ताहको कार्यक्रममा देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरूको बारेमा अध्ययन र अनुसन्धान गरी जनमानसमा जानकारी गराउनुपर्नेमा जोड दिएका हुन् ।
प्रेस स्वतन्त्रतालाई असर पार्ने कानुन बन्दैन : मन्त्री गुरुङ
प्रेस स्वतन्त्रतालाई असर पार्ने कानुन बन्दैन : मन्त्री गुरुङ शनिबार काठमाडौंमा आयोजना एक कार्यक्रममा उनले आफू प्रजातन्त्रवादी भएकाले पनि मिडियालाई नियन्त्रण गर्ने विधेयक र कानुन बन्छ भन्ने सोच्न पनि नसक्ने बताए । गुरुङले भने, 'मिडियाभन्दा पनि ‘सोसल मिडिया’ मा देखिएको अराजकतालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको हो । यद्यपि मिडियालाई नियन्त्रण गर्ने छलफल भएको मलाई जानकारी छैन ।'
राजेन्द्र लिङ्देनको दाबी—अहिलेको राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ
राजेन्द्र लिङ्देनको दाबी—अहिलेको राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ लिङ्देनले भने, ‘काम नगरी राप्रपाको नेता हुन पाँईदैन् । सुविधा र छुट छ्रैन् । किन भने नेपालको राजनीतिमा दुई वटा कित्ताहरु छ एउटा गणतन्त्र यही धर्म निरपेक्षता संघियता र त्यसले अभिलम्बन गरेको बाटो ठिक छ र अहिले जे भईराखेको छ त्यसैबाट देशलाई अगाडि लैजानुपर्छ भन्ने एउटा कित्ता छ। त्यो बाटोले...
संघर्षबिना अधिकार प्राप्ति सम्भव छैन : मन्त्री मोदी
संघर्षबिना अधिकार प्राप्ति सम्भव छैन : मन्त्री मोदी मन्त्री मोदीले देशभित्रका आदिवासी जनजातिबीच एकताको खाँचो रहेकोसमेत बताए । पूर्वदेखि पश्चिमसम्मका सबै जनजातिहरू एक भएर अगाडि बढ्दा मात्रै लक्ष्यमा पुग्न सम्भव हुने उनको भनाइ थियो । 
माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्तावः उत्तराधिकारी तयार गर्दै जाऔँ
माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्तावः उत्तराधिकारी तयार गर्दै जाऔँ उपमहासचिव शर्माले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एक तिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनु पर्नेमा जोड दिए ।
राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार छौँ : अध्यक्ष ओली 
राष्ट्रिय हितका सवालमा सरकारसँग सहकार्य गर्न तयार छौँ : अध्यक्ष ओली  पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको एक विचार गोष्ठीमा उनले राष्ट्रिय हितको पक्षमा सरकारले या अरु पार्टीले कुरा ल्याएमा समर्थन गर्न तयार भएको बताएका हुन् ।
लागू औषध तस्करीमा दोषी कोरियाली नागरिकलाई मृत्युदण्ड
लागू औषध तस्करीमा दोषी कोरियाली नागरिकलाई मृत्युदण्ड चिनियाँ भूमिमा अपराध गर्ने जुनसुकै देशका नागरिकमाथि चिनियाँ कानूनअनुसार समान रूपमा कारबाही हुने उक्त मन्त्रालयले स्पष्ट गरेको छ । 
Weather Update