News Griha :: न्यूजगृह
मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी क्षतिपूर्ति दिन प्रधानमन्त्रीसमक्ष जनमतको ६ बुँदे माग
मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी क्षतिपूर्ति दिन प्रधानमन्त्रीसमक्ष जनमतको ६ बुँदे माग पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्रीसँग सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन् ।
राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र ल्याउन सक्छ : मन्त्री ज्वाला 
राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र ल्याउन सक्छ : मन्त्री ज्वाला  समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरूलाई राजनीतिक रुपमा नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गरिबी हटाउने योजना बनाउन खोज्दा केपी ओलीले रोके : घनश्याम भुषाल
गरिबी हटाउने योजना बनाउन खोज्दा केपी ओलीले रोके : घनश्याम भुषाल नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले केपी शर्मा ओलीको अवरोधका कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको बताएका छन् ।
माओवादी केन्द्रको चौथो दिनको बैठक सुरु
माओवादी केन्द्रको चौथो दिनको बैठक सुरु कमलादीस्थित प्रज्ञा भवन बुधबारदेखि जारी नेकपा माओवादी केन्द्रको चौथो दिनको बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । शुक्रबारसम्म एक सय ४१ जना सदस्यहरूले आफ्ना धारणा राखेका छन् ।
प्रधानमन्त्रीलाई भेट्न पुगे गौर हत्याकाण्डका पीडित पक्ष
प्रधानमन्त्रीलाई भेट्न पुगे गौर हत्याकाण्डका पीडित पक्ष यस क्रममा प्रधानमन्त्रीले छिट्टै गृह सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति साथ अगाडि बढ्ने बताएका थिए ।
सुख्खा क्षेत्रमा राहत उपलब्ध गराउन जनमत पार्टीको माग
सुख्खा क्षेत्रमा राहत उपलब्ध गराउन जनमत पार्टीको माग यस वर्ष तराई–मधेसमा अन्यन्त न्यून वर्षा भएर खडेरी परेको छ । भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेसका जिल्लामा सिँचाइको अभावका हुनुका साथै खानेपानीको हाहाकार मच्चिएको उनले बताए । 
राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध प्रदर्शन गर्दै
राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध प्रदर्शन गर्दै युवा संघले शनिबार अपरान्ह ४ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो । सुन तस्करी, सहकारी पीडितको माग, लम्पी स्किन रोगको नियन्त्रण, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन युवा संघले प्रदर्शन गर्न लागेको हो ।
निर्वाचित भएको पाँच महिनापछि निजी निवास पुगे राष्ट्रपति
निर्वाचित भएको पाँच महिनापछि निजी निवास पुगे राष्ट्रपति निर्वाचित भएको पाँच महिनापछि राष्ट्रपति रामचन्द्र पौडेल निजी निवास बोहोराटार पुगेका छन् । उनी शनिबार बिहान निजी निवास पुगेका हुन् ।
मल कालो बजारी गर्ने पसलमा प्रशासनको छापापछि सिलबन्दी
मल कालो बजारी गर्ने पसलमा प्रशासनको छापापछि सिलबन्दी जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर बिक्री गर्ने पसलहरूमा छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ ।
श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रेमले श्रीमातीमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।
Weather Update