महोत्तरीलाई सुक्खाक्षेत्र घोषणा गर्न माग शनिबार, साउन २०, २०८०

प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरीका सिँढी तोडफोड शनिबार, साउन २०, २०८० डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ । अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्र वटा सिँढी तोफफोड भएको हो ।

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत शनिबार, साउन २०, २०८० तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’ शनिबार, साउन २०, २०८० आज धेरै आमाहरुले शिशु जन्मेको कति समयपछि दूध खुवाउनुपर्छ ? बिगौती दूधको महत्व के हुन्छ ? बच्चालाई दूध पुगे/नपुगेको थाहा पाउने कसरी ? भन्नेबारे सजिलै जानेका छन् ।

सांसद आरजुविरुद्ध टिकटक बनाउन नपाइने शनिबार, साउन २०, २०८० नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा संगठन तरुण दलले विज्ञप्ति निकालेको छ ।

के आज तरकारी र फलफूलको मूल्य घट्यो ? शनिबार, साउन २०, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेँडाको मूल्य आज स्थिर नै रहेको छ ।

स्याङ्जामा जीप दुर्घटना हुँदा १२ जना घाइते शनिबार, साउन २०, २०८० स्याङ्जाको भीरकोट नगरपालिका–६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा जीप दुर्घटना भएको छ ।

सवारी साधनको जाँच पास निजीलाई दिने तयारी शनिबार, साउन २०, २०८० सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ ।

बाग्मती प्रदेशको सामुदायिक विद्यालयमा कमाउँदै, सिक्दै कार्यक्रम लागू गरिने शनिबार, साउन २०, २०८०
माओवादीको बैठक आज पनि बस्दै,केन्द्रीय सदस्यहरूले धारणा राख्ने शनिबार, साउन २०, २०८० नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

रातको समयमा लाखौं चोरी गर्ने व्यक्ति पक्राउ शनिबार, साउन २०, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने व्यक्तिहरू पक्राउ गरेको छ ।

मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना शनिबार, साउन २०, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

कांग्रेसमा अनुशासनको कमी : प्रवक्ता महत शनिबार, साउन २०, २०८० नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अनुशासनको कमी कांग्रेसको कमजोरी भएको बताएका छन् ।









