तस्करी र भ्रष्टाचार प्रकरणमा सरकारले जनताको विश्वास जित्न सकेन : गुरु घिमिरे शनिबार, साउन २०, २०८०

कोटेसनबाट लुटेर खानेहरूको स्वास्थ्य क्षेत्रमा राज छ : अध्यक्ष बस्नेत शनिबार, साउन २०, २०८० शनिबार स्वास्थ्य क्षेत्रमा भइरहेको भ्रष्टाचारबारे जानकारी दिन तथा सरोकारवालासँग स्वास्थ्य संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले कोटेसनबाट लुटेर खानेहरूको स्वास्थ्य क्षेत्रमा राज रहेको बताए ।

सुख्खा पहिरो खसेसँगै मुग्लिन सडक अवरुद्ध शनिबार, साउन २०, २०८० जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुख्खा पहिरोका कारण दुवैतर्फ बाटो बन्द भएको हो । अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ ।

इक्वेडरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु शनिबार, साउन २०, २०८० विज्ञप्तिमा जनाइएअनुसार सो दुर्घटनाको खबर प्राप्त गरेपछि क्विटो फायर डिपार्टमेन्ट र राष्ट्रिय प्रहरिको विशेष एकाइ घटनास्थलमा पठाइएको थियो ।

दैनिक ज्याला चार सय मात्रै भएपछि वृद्धि गर्न माग शनिबार, साउन २०, २०८० दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनु पर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नु पर्ने श्रमिकको माग छ ।

उत्तराखण्ड पहिरो अपडेटः तीन नेपालीको पहिचान खुल्यो शनिबार, साउन २०, २०८० उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ ।

सरकारी संरचना समस्याग्रस्त हुँदा अर्थतन्त्रमा सुधार भएन : अर्थमन्त्री महत शनिबार, साउन २०, २०८० काठमाडौंमा शनिबार अयोजित किवानिज नेपाल डिष्ट्रिक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार संरचनामा जथाभावी खर्च गर्ने र स्रोत साधानको दुरुपयोग गर्ने परम्परा रहेको आरोप लगाए ।

भारतको गौरीकुण्डमा बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग शनिबार, साउन २०, २०८० कांग्रेसले बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरूको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्व पहल गर्न सरकारसँग माग गरेको छ ।

भ्रष्टाचारको आरोपमा पाकिस्तानी पूर्व प्रधानमन्त्री खान पक्राउ शनिबार, साउन २०, २०८० खान सन् २०१८ मा निर्वाचित भई प्रधानमन्त्री बनेका थिए । गत वर्ष उनले विश्वासको मत प्राप्त गर्न नसक्दा प्रधानमन्त्री पद गुमाएका हुन् ।
अब काठमाडौंमा चल्ने बसमा विशाल नेपालको नक्सा शनिबार, साउन २०, २०८० उनले टिष्टादेखि काँगडासम्मको भूमि नेपालको हो । त्यसलाई फिर्ता ल्याउनका लागि त्यहीका नागरिक सचेत हुनु पर्छ भन्ने मान्यताका साथ आफूहरूले अभियान चलाएको दाबी गरे ।
युक्रेनी ड्रोनद्वारा रुसी तेल ट्यांकरमा आक्रमण शनिबार, साउन २०, २०८० मुख्य भूमि रुसलाई क्रिमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द भए पनि फेरि खोलिएको छ ।
1691223290.jpg)
नेकपा एसको स्थायी कमिटी बैठक सुरु शनिबार, साउन २०, २०८० तयारी नपुगेको भन्दै सारिएको बैठक आजदेखि सुरु भएको हो । यसअघि १६ र १७ गतेका लागि स्थायी कमिटी बोलाइएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमण सत्ता स्वार्थको लागि भयो : अध्यक्ष ओली शनिबार, साउन २०, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भ्रमणमा भूगोलको र सीमा समस्या बारे टुंगो लगाउँन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ भन्दा पनि सत्ता स्वार्थ प्रधान भएको दाबी गरे...









