News Griha :: न्यूजगृह
न्यायाधीशका पीएसओको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ
न्यायाधीशका पीएसओको पेस्तोल चोरी गर्ने दुई जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरूसँग पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको छ ।
मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन एकसाथ बन्दै 
मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालय भवन एकसाथ बन्दै  आफ्नो कार्यकालमा सबै वडा कार्यालयका पक्की भवन बनाई नगरपालिकाबाट वडा कार्यालयसम्म पक्की सडक पुर्याउने योजना रहेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए ।
कान्ति बाल अस्पतालमा शैय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार
कान्ति बाल अस्पतालमा शैय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार डा. बसौलाले गत आर्थिक वर्ष दुई लाख बालबालिकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झण्डै नौ सय जना उपचारका लागि आउने गरेको बताए ।
अनि, ओम्नी... ओम्नी... ओम्नी... भन्या छन् : महेश बस्नेत 
अनि, ओम्नी... ओम्नी... ओम्नी... भन्या छन् : महेश बस्नेत  उनले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने दाबी गरे । उनले नयाँ आएका पार्टीहरूलाई रछ्यानमा पलाएको मुलाको सागको संज्ञा दिए ।
लेखर्कबासीकाे मत : साना काम गर्न सक्यौँ भने राज्यको ठूलो लगानी बच्छ
लेखर्कबासीकाे मत : साना काम गर्न सक्यौँ भने राज्यको ठूलो लगानी बच्छ ‘प्राकृतिक विपत्तिका कारण सयौँ ठाउँमा सडक बिग्रिएको अवस्था छ, सडक बिग्रेका कारण समस्या भएपछि हामी श्रमदानमार्फत विकासमा जुटेका छौँ ।’
रवि लामिछानेले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’को एम्बुलेन्स अस्पताललाई नै फिर्ता
रवि लामिछानेले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’को एम्बुलेन्स अस्पताललाई नै फिर्ता भारतीय दूतावासले ११ वर्षअघि पुरानो मेडिकल कलेजलाई दिएको एम्बुलेन्सलाई लामिछानेले आफ्नो पार्टीको झण्डाको जस्तै रंग लगाएर प्रयोग गरेका थिए ।
तारकेश्वरमा पहिरोले घर पुरिँदा दुईको मृत्यु
तारकेश्वरमा पहिरोले घर पुरिँदा दुईको मृत्यु तारकेश्वर नगरपालिका–५ चोगाउँमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।  पहिरोमा परि ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्माको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए ।
मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले आरसी लेन्सलाई हरायो
मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले आरसी लेन्सलाई हरायो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब आरसी लेन्सलाई पराजित गरेको छ ।
बाँदर आतंकको तस्बिर फेसबुकमा पोस्ट गर्दै ओलीले भने— मन पोलिरह्यो
बाँदर आतंकको तस्बिर फेसबुकमा पोस्ट गर्दै ओलीले भने— मन पोलिरह्यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाँदर आतंकको समस्या समाधान हुनेगरी कदम चालिनुपर्ने बताएका छन् ।
संगठन सुदृढीकरण गर्न गाउँ पस्यो कांग्रेस
संगठन सुदृढीकरण गर्न गाउँ पस्यो कांग्रेस नेपाली कांग्रेस संगठन सुदृढीकरण गर्न गाउँ पसेको छ । ‘गाउँ–गाउँमा कांग्रेस’ भन्ने १० दिने अभियान सुरु गर्दै कांग्रेस गाउँ पसेको हो ।
तरकारी र फलफूलको मूल्यमा आज सामान्य घटबढ
तरकारी र फलफूलको मूल्यमा आज सामान्य घटबढ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य सार्वजनिक गरेको छ । नेपाली ठूलो गोलभेँडाको मूल्य शनिबारको तुलनामा आज स्थिर रहेको छ । नेपाली ठूलो गोलभेँडा आज न्यूनतम मूल्य प्रतिकेजी १६० रुपैयाँमा बिक्री  भइरहेको छ ।
सरकारसँग वार्तापछि के गर्दैछ विद्यालय कर्मचारी परिषद् ? 
सरकारसँग वार्तापछि के गर्दैछ विद्यालय कर्मचारी परिषद् ?  नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले यतिखेर दुई वटा काम सँगसँगै अगाडि बढाइरहेको छ । एक, विद्यालय कर्मचारी र सरकारबीच भएका विभिन्न सहमति कार्यान्वयन गराउने र दोस्रो, संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीका हकअधिकार सुनिश्चित गराउन दबाब दिने काम हो ।
Weather Update