News Griha :: न्यूजगृह
सामान्य अंकले घट्यो नेप्से परिसूचक
सामान्य अंकले घट्यो नेप्से परिसूचक यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ ।
एक क्विन्टल सुन तस्करीमा उच्च स्तरीय छानविन समिति गठन भए संसद खुल्छ : सचेतक बर्तौला
एक क्विन्टल सुन तस्करीमा उच्च स्तरीय छानविन समिति गठन भए संसद खुल्छ : सचेतक बर्तौला शीर्ष तीन दलको बैठक जारी रहदा पत्रकारसँग कुराकानी गर्दै सचेतक बर्तौलाले उच्च स्तरीय छानविन समिति बनाउने सहमति भए सदन अघि बढ्ने विश्वास व्यक्त गरे ।
जुम्ला मालपोत कार्यालयमा एक करोड ८१ लाख राजस्व संकलन
जुम्ला मालपोत कार्यालयमा एक करोड ८१ लाख राजस्व संकलन नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा
जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा उनले मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्व तयारी गरेको जानकारी दिँदै सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको कुरामा जोड दिए ।
तनहुँमा आँखा पाक्ने रोग बढ्यो, दुई विद्यालय बन्द
तनहुँमा आँखा पाक्ने रोग बढ्यो, दुई विद्यालय बन्द आँखा पाक्ने रोगको संक्रमण बढेपछि जिल्लाका दुई विद्यालयमा पठनपाठन बन्द गरिएको छ । शुक्ला गण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएको हो । 
काठमाडौं उपत्यकामा र्‍यापिड बस चल्ने, कोटेश्वरमा अन्डरपास बन्ने
काठमाडौं उपत्यकामा र्‍यापिड बस चल्ने, कोटेश्वरमा अन्डरपास बन्ने भौतिक पूर्वाधारको विकासलाई सरकारले प्राथमिकता दिएको छ । विकासको पनि विकासका रुपमा लिइने यस क्षेत्रलाई महत्व दिइए पनि स्रोत र साधनको अभावका अपेक्षित प्रगति हुन भने सकेको छैन । आयोजना जिम्मा लिने, समयमा काम नगर्ने प्रवृत्ति निर्माण व्यवसायीमा मौलाएको छ । यस्तै नौ लाख बढी नागरिक सवारी चालक अनुमतिपत्रको प्रतीक्षामा...
दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता
दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता सोही दिन पक्राउ परेकी अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भए पनि धर्नाकारीलाई प्रहरी हिरासतभित्र चरम यातना दिइएको तामाङ घेदुङ र मगर संघले जानकारी दिएको छ । 
पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको संख्या ३० पुग्यो
पाकिस्तान रेल दुर्घटनामा मत्यु हुनेको संख्या ३० पुग्यो कराँचीबाट देशको उत्तर पश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो ।
उत्तराखण्ड पहिरोमा बेपत्ता खोज्न कुकुर परिचालन
उत्तराखण्ड पहिरोमा बेपत्ता खोज्न कुकुर परिचालन भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए ।
संसदीय समिति सभापतिको भागबण्डा मिलेको बैठकमा संसद खुलाउन सहमति जुटेन
संसदीय समिति सभापतिको भागबण्डा मिलेको बैठकमा संसद खुलाउन सहमति जुटेन सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरूद्ध गर्दै आएको छ ।
राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक २४ गते बस्ने 
राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक २४ गते बस्ने  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि बैठक स्थागित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक साउन २४ गतेका लागि बोलाइएको छ ।
मुग्लिन-मलेखु सडक विस्तारको काम सुरु
मुग्लिन-मलेखु सडक विस्तारको काम सुरु पहिलो चरणमा मलेखुदेखि चितवनको चुम्लिङटारसम्म विस्तारको काम भइरहेको छ । शर्मा जेडआइसीजी जेभीका शिवप्रसाद लामिछानेले चैतदेखि उक्त यो सडक खण्डको काम तीव्र गतिमा गरिरहेको बताए । उनले बर्खाको समयमा निर्माणको कामलाई जारी राखेको बताए ।
Weather Update