विद्यालयमा शैक्षिक सुधारका योजना बनाउँदै स्थानीय तह शुक्रबार, साउन २६, २०८०

लडाकु शिविर भ्रष्टाचारको पनि छानबिन गर्नुपर्छ : बाबुराम भट्टराई शुक्रबार, साउन २६, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले तत्कालीन नेकपा माओवादी लडाकु शिविरमा भएको अनियमितताबारे पनि छानबिन हुनुपर्ने बताएका छन् ।

कोशी प्रदेशमा सरकार विस्तार, स्वास्थ्य मन्त्रीमा लिम्बू नियुक्त शुक्रबार, साउन २६, २०८०

आन्दोलनमा उपस्थित हुन शिक्षक–कर्मचारीलाई महासंघको आग्रह शुक्रबार, साउन २६, २०८० नेपाल शिक्षक महासंघले देशभरका शिक्षक तथा कर्मचारीलाई महासंघको आन्दोलनमा उपस्थित हुन आग्रह गरेको छ ।

पहिरोमा पुरिएर प्रहरी जवानको मृत्यु शुक्रबार, साउन २६, २०८० मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका—८ घर भएका कृतिबहादुर नेपाली रहेका छन् ।

सुन प्रकरणमा बोल्नेको मुख बन्द गराउन सुनिल शर्मालाई पक्राउ गरियो : केपी ओली शुक्रबार, साउन २६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा आवाज उठाएकै कारणले सांसद सुनिल शर्मालाई सरकारले पक्राउ गरेको दाबी गरेका छन् ।

सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्नू : अदालत शुक्रबार, साउन २६, २०८० शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

प्रधानाध्यापकबारे विद्यालय व्यवस्थापन समिति महासंघले के भन्यो ? शुक्रबार, साउन २६, २०८० सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले वडा अध्यक्ष वा वडा सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नहुने बताएको छ ।
प्रधानमन्त्रीले भने— शिक्षा ऐन सच्याउनै पर्ने भयो शुक्रबार, साउन २६, २०८० नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयक (शिक्षा ऐन बन्ने प्रक्रियामा) सच्याएर मात्र संघीय संसद्मा पेस गर्ने बताएका छन् ।
![शिक्षक महासंघको आन्दोलन : कहिले के गर्ने ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/teacher-nepal-aandolan1691755409.jpg)
शिक्षक महासंघको आन्दोलन : कहिले के गर्ने ? [सूचीसहित] शुक्रबार, साउन २६, २०८० नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

कपनको खोलामा काठमाडौं महानगरले चलायो डोजर शुक्रबार, साउन २६, २०८० महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार काठमाडौं महानगर–७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न दुई वटा डोजर प्रयोग भइरहेको छ । महानगरले बिहीबार उक्त क्षेत्रमा डोजर चलाउन लगेको थियो । तर, खोला खन्ने विषयमा विरोध भएपछि महानगरको टोली फर्किएको थियो ।

विवेकलाई भन्दा आवेगलाई अलि बढी प्राथमिकता दिएका छौँ : महामन्त्री शर्मा शुक्रबार, साउन २६, २०८० काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष- परीक्षा पुस्तक सार्वजनिक कार्यक्रममा महामन्त्री शर्माले नेपाली राजनीतिमा विकेकभन्दा आवेग हाबी भएको तर्क गरेका हुन् ।
![साइबर सुरक्षा नीति सार्वजनिक [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/InformationDay-commucation1682986942.jpg)
साइबर सुरक्षा नीति सार्वजनिक [पूर्णपाठ] शुक्रबार, साउन २६, २०८० यसको मुख्य उद्देश्य सुरक्षित साइबार स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्ने रहेको सरकारले जनाएको छ ।विश्वव्यापी साइबर सुरक्षा सूचकाङ्क स्कोर आगामी १० वर्षभित्र ४४.९९ बाट ७० प्रतिशत पुर्याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति ८० तयार पारेको हो ।









