News Griha :: न्यूजगृह
ज्येष्ठ नागरिकका हक कार्यान्वयनका लागि ज्ञापनपत्र
ज्येष्ठ नागरिकका हक कार्यान्वयनका लागि ज्ञापनपत्र सम्पत्ति, जायजेथा सम्बन्धी झैझगडा, परिवारका सदस्य वा नजिकका नातेदारले दुःख दिएमा ज्येष्ठ नागरिकका पक्षमा निःशुल्क कानुनी संरक्षणको व्यवस्था गर्नुपर्ने, अशक्त तथा असहाय ज्येष्ठ नागरिक यदि हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रमा संरक्षण लिएका, स्याहारसुसार तथा उपचार गरिएका अवस्थामा निजको शेषपछि निजका नाममा रहेको चल, अचल सम्पत्ति हेरचाह केन्द्र वा दिवा...
४७ वर्षपछि चन्द्रमामा रुसको अन्तरिक्षयान
४७ वर्षपछि चन्द्रमामा रुसको अन्तरिक्षयान सोयुज २.१ बी फ्रेगाट रकेटमार्फत प्रक्षेपण गरिएको उक्त मिसनलाई लूना ग्लोब मिसन पनि भनिन्छ । सो रकेट करीब ४६.३ मिटर लामो, १०.३ मिटर ब्यास हुनुका साथै ३१३ टन वजनको छ । लुना २५ आगामी २१ वा २२ अगस्टका दिन चन्द्रमाको सतहमा अवतरण गर्नेछ । चन्द्रमाको सतहमा यसले एक वर्ष सम्म...
पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु
पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर मृत्यु भएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो ।
महिलाको नाममा जग्गा पास गर्ने बढे
महिलाको नाममा जग्गा पास गर्ने बढे गत आवमा कूल दुई हजार ८८४ वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार ६२८ पास भएको कार्यालयले जनाएको छ । गत आवमा जग्गा रजिष्ट्रेसन पास वापत २४ लाख ८४ हजार ६०२ राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । महिला, दलित तथा...
नालामा डुबेर बेपत्ता भएका किशोर मृत फेला
नालामा डुबेर बेपत्ता भएका किशोर मृत फेला सुनारको शव भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि ल्याइएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक बेल्बासेले बताए । लगातारको बर्सातले बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा बग्ने जेठी नाला, किरण नाला र पेडारी नालामा बाढी आएको छ ।
उडानमा रोक लगाएपछि सिम्रिक एअरले प्राधिकरणलाई बुझायो ४३ लाख
उडानमा रोक लगाएपछि सिम्रिक एअरले प्राधिकरणलाई बुझायो ४३ लाख सिम्रिक एअरले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ ।पटकपटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक सङ्कटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो ।
घट्यो पाउण्डको विनिमय दर, अरुको कस्तो छ ?
घट्यो पाउण्डको विनिमय दर, अरुको कस्तो छ ? नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा निर्धारण...
फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ
फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ जसअनुसार नेपाली ठूलो गोलभेँडा हिजोको तुलनामा १० रुपैयाँले घटेको छ । गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १३० रुपैयाँ निर्धारण गरिएको छ । लोकल सानो गोलभेँडाको मूल्य भने स्थिर ६० रुपैयाँ रहेको छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ, सुकेको प्याज भारतीय २ रुपैयाँले बढेर आज प्रतिकेजी ५६ रुपैयाँ र...
कक्षा १२ को नतिजा अर्को साता आउने
कक्षा १२ को नतिजा अर्को साता आउने यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ ।
सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकिया पुत्र रोहनलाई सीआईबीले किन लिएन जिम्मा?
सुन तस्करी प्रकरणमा मुछिएका व्यापारी अडुकिया पुत्र रोहनलाई सीआईबीले किन लिएन जिम्मा? शुक्रबार राजस्व अनुसन्धान विभागबाट सशस्त्र प्रहरीसहितको टिम रोहनलाई जिम्मा लगाउन महाराजगञ्जस्थित ब्युरोमा पुगेका थिए । पक्राउ परेका रोहन व्यापारी राकेश अडुकियाका पुत्र हुन् । प्रहरीले साउन १० मा राकेशको घरमा छापा मारेको थियो । यद्यपि राकेशले रातोपाटीसँग कुरा गर्दै आफ्नो घरमा छापा नमारिएको दाबी गरेका थिए ।
यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ चालक कारबाहीमा
यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ चालक कारबाहीमा १ सय ४०  भन्दा बढी सवारी साधन चेक गर्दा पिकअप जीप ११ ओटा, हाइस १९, टाटासुमो ६, बस २ र अन्य सवारी साधन ६ गरी ४१ वटा सवारीको यान्त्रिक अवस्था ठिक नभएको पाइएको थियो ।
प्रिमियर लिगको नयाँ सिजनमा सिटीको सहज जित
प्रिमियर लिगको नयाँ सिजनमा सिटीको सहज जित प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी ३–० गोलले विजयी भएको हो । 
Weather Update