सात हात्तीसहितको टोलीले बाघ नियन्त्रणमा लिन सकेन सोमबार, भदौ ४, २०८०

मुख गन्हाउँछ ? पुदिना प्रयोग गर्नुहोस् सोमबार, भदौ ४, २०८० तपाईंको स्वास गन्हाउँछ ? गिजाबाट रगत आउँछ ? यही समस्याका कारण साथीसँग खुलेर बोल्न पनि सक्नु भएको छैन ? त्यसो हो भने पुदिनाको नियमित प्रयोगले तपाईंलाई सहयोग पुग्नसक्छ । के छन् पुदिनाका फाइदा ?

प्रदेश सभा बैठक छल्न कोशीका उपसभामुख काठमाडौंमा, सङ्कटमा सरकार सोमबार, भदौ ४, २०८० थापाले सोमबार विश्वासको मत लिने कार्यसूची छ । तर पार्टी निर्देशनमा उपसभामुख दनुवार काठमाडौं आएकी हुन् । नेकपा एमालेबाट निर्वाचित उपसभामुख दनुवार बिहान यती एअरलाइन्सको पहिलो उडानबाट काठमाडौं आएकी हुन् । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थापाको पक्षमा सामान्य बहुमत मात्र समर्थन छ ।

कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का सोमबार, भदौ ४, २०८० आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ ।

समाजवादी मोर्चाले ७ वटै प्रदेशमा बृहत् सभा गर्ने, मिति पनि तोकियो सोमबार, भदौ ४, २०८० एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालका अनुसार मोर्चाको बैठकले ८ गते वीरगन्ज, १२ गते बुटवल, १३ गते धनगढीमा, १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको छ ।

कावासोतीमा सर्प महोत्सव सोमबार, भदौ ४, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा पहिलोपटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ ।

पहिरोले म्याग्दीको सुवा गाउँका १० परिवार विस्थापित सोमबार, भदौ ४, २०८० पहिरोबाट अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँका १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको भारी वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक सोमबार, भदौ ४, २०८० राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

समाजवादी मोर्चाको बैठक जारी, यी विषयमा छलफल सोमबार, भदौ ४, २०८० समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । आइतबारका लागि तय भएको मोर्चाको बैठक सोमबार बसेको हो ।
![नागपूजा गर्न लामबद्ध भक्तजन [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/nag panchami21692594462.jpg)
नागपूजा गर्न लामबद्ध भक्तजन [तस्बिरहरु] सोमबार, भदौ ४, २०८०

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटीमा भाग लिन अर्थमन्त्री महत क्यानडा प्रस्थान सोमबार, भदौ ४, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महत ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् ।
![विदेशी पैसा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/dollar1679631727.jpg)
विदेशी पैसा साट्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् विनिमय दर [सूची] सोमबार, भदौ ४, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा सोमबार, भदौ ४, २०८० कर्णाली प्रदेश सरकारले सोमबार प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।









