News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै 
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै  नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार पनि बस्दैछ । आइतबारबाट सुरु बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध संसदीय समितिमा सुनुवाइ हुँदै
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध संसदीय समितिमा सुनुवाइ हुँदै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग सोमबार बिहान साढे १० बजे छलफल गर्ने र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समय तय भएको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरू सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र...
सीआईबीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने
सीआईबीले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार बुझाउने भएको छ । यसअघि आइतबार नै सीआईबीले अनुन्सन्धान प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर अभिलेखीकरणको सबै काम नसकिएपछि सीआईबीले सोमबार बुझाउने भएको हो ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा आज पनि सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री प्रचण्डको आह्वानमा आज पनि सर्वदलीय बैठक बस्दै गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो। उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारबाहीमा अवरोध  गर्दै आएको छ।
किन बस्दैछ समाजवादी मोर्चाको बैठक ? 
किन बस्दैछ समाजवादी मोर्चाको बैठक ?  समाजवादी मोर्चाको बैठक बस्दैछ । आइतबार बस्ने भनिएको बैठक सोमबार बस्न लागेको हो । 
कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै
कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार विश्वासको मत लिने भएका छन् ।
राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै
राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार बिहान साढे ८ बजे शीतल निवासमा सर्वदलीय बैठक बस्दै छ । 
नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै
नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए ।
नाग पञ्चमीको दिन तपाईंको राशिफल
नाग पञ्चमीको दिन तपाईंको राशिफल भदौ ४ गते सोमबार । साउन शुक्ल पञ्चमी तिथि । पञ्चाङ्ग शुभ बव चित्रा । नाग पञ्चमी व्रत । 
सुनसहित २ पक्राउ
सुनसहित २ पक्राउ नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ ।
विष्फोटक पदार्थसहित एक पक्राउ
विष्फोटक पदार्थसहित एक पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनीरूपमा भारतबाट पटका, भुइँ चम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्नेलाई पक्राउ गरेको छ ।
मकवानपुरमा खोलाले बगाउँदा ४ वर्षीय बालिकाको मृत्यु
मकवानपुरमा खोलाले बगाउँदा ४ वर्षीय बालिकाको मृत्यु मकवानपुरमा खोलाले बगाउँदा ४ वर्षीय बालिकाको मृत्यु भएको छ ।
Weather Update