फुटबलर विमल घर्ती मगरले गरे विवाह आइतबार, भदौ ३, २०८०

बालविकास शिक्षक समिति सुदूरपश्चिमले गर्यो नगदसहित बाल शिक्षकलाई सम्मान आइतबार, भदौ ३, २०८० नेपाल बालविकास शिक्षक समिति,गोदावरी नगर,कैलालीले लामो समय बालविकास शिक्षकको रूपमा विद्यालयमा सेवा गरी अवकाश भएका शिक्षक उमाकान्त शर्मालाई सम्मान गरेको छ ।

बाढीले पुरिएको एक करोड ५६ लाख नगद फेला आइतबार, भदौ ३, २०८० बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको एक करोड पाँच लाख ३२ हजार ९६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए ।

माग सम्बोधन नभए कडा आन्दोलन थाल्ने निजामती कर्मचारीको चेतावनी आइतबार, भदौ ३, २०८० काठमाडौंमा पत्रकार सम्मेलनमार्फत राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को निर्णय तथा घोषणा पत्र सार्वजनिक गर्दै युनियनले संघीय निजामती ऐन जारी हुँदै गर्दा सरकारले आफ्ना मागहरू सम्बोधन नगरे कडा ढंगले प्रस्तुत हुने चेतावनी दिएको हो ।
1687253965.png)
सदनको अवरोध हटाउन दुवै पक्ष लचिलो : अध्यक्ष लिङ्देन आइतबार, भदौ ३, २०८० आइतबार संसद अवरोध हटाउन बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले दुवै पक्ष सकारात्मक देखिएको बताए ।

संसदको अवरोध खोल्न बसेको छलफल सकरात्मक : प्रधानमन्त्री दाहाल आइतबार, भदौ ३, २०८० आइतबार आफैले बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकबाट बाहिरिँदै गर्दा पत्रकारसँग प्रतिक्रिया दिँदै उनले छलफल सकरात्मक भएको र अब सोमबारको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे ।

जुम्लामा उठ्यो ४७ करोड बढी राजस्व आइतबार, भदौ ३, २०८० सदरमुकाम खलंगास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९-८० मा वार्षिक राजस्वको लक्ष्य ४७ करोड ५६ लाख रुपैयाँ रहेकामा ४७ करोड २६ लाख रुपैयाँ संकलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार यो लक्ष्यको ९९ दशमलव ४१ प्रतिशत हो ।

स्वामी आनन्द अरुणको आग्रहमा बागेश्वरबाबासँग भेटेँ : गृहमन्त्री आइतबार, भदौ ३, २०८० आइतबार पत्रकारसँग कुरा गर्दै उनले सुन प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेकाले टुंगोमा पुर्याउने दाबी गरे । यस क्रममा उनले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको जानकारी दिए ।

संसद बैठक बस्न पुगेका शेखरले भने : संसद नचल्नुमा दुवै पक्ष दोषी आइतबार, भदौ ३, २०८० संसद चल्न सरकार र पार्टीमा जिम्मेवारी लिएर बसेका मान्छेले जिम्मेवारीपूर्वक प्रयास गर्नु पर्ने उनको तर्क छ । ‘म एउटा सांसद हो, नेपाली कांग्रेसको हाम्रो सभापति जी संसदीय दलको नेता हुन्, उहाँले ‘कोर्डिनेट’ गर्ने कुरा हो, सरकारले कोर्डिनेट गर्ने कुरा हो, हामीहरू त आउँछौँ, यी यस्तै भइराख्या छ,’ उनले भने ।
1692528231.jpg)
बाँच्ने अधिकार माग्दै बालेन साहविरुद्ध सडक व्यापारीको विरोध आइतबार, भदौ ३, २०८० आइतबार काठमाडौंको सभा गृहअगाडि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने गीत गाएर साइकल, गाडा, मजदुर उद्यमीका लागि सम्मानजनक वैकल्पिक नीति व्यवस्था माग गर्दै महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

नेप्से परिसूचक २२ अंकले गिरावट आइतबार, भदौ ३, २०८० कूल २६९ कम्पनीको ४४ लाख ५९ हजार ४५९ कित्ता शेयर ४३ हजार ३४६ पटक खरिद बिक्री हुँदा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार सबै समूहको उपसूचक रातो देखिएको छ ।
छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : एमाले आइतबार, भदौ ३, २०८० आइतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले छानबिन समिति गठन गर्न प्रधानमन्त्रीसहित सत्तापक्ष सकारात्मक भएको बताएका हुन् ।

यात्रुवाहक बसमा आगो लाग्दा जलेर २० जनाको मृत्यु, पन्ध्र घाइते आइतबार, भदौ ३, २०८० फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहानै भएको दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।









