News Griha :: न्यूजगृह
गर्मीले इटलीको कृषि क्षेत्रमा ६ अर्ब युरो नोक्सान हुने अनुमान
गर्मीले इटलीको कृषि क्षेत्रमा ६ अर्ब युरो नोक्सान हुने अनुमान यो इटलीको इतिहासमा कृषि क्षेत्रका लागि कालो वर्षको रुपमा रहने उनीहरूको भनाइ छ । रिपोर्टका अनुसार इटलीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपद्का घटनाको सामना गरिसकेको छ । यो वर्ष इटालीमा इतिहासकै तेस्रो सबैभन्दा धेरै गर्मी भएको छ । तुलनात्मक रुपमा तापक्रम औसतभन्दा ०.७६ डिग्री सेल्सियले बढी छ । 
काण्डले डराएको गठबन्धन सरकार
काण्डले डराएको गठबन्धन सरकार सरकारले जनतासामु कुनैपनि प्रकरणमा आफ्नै पार्टीका नेताहरूसमेत दोषी देखिए कारबाही गर्ने रटान लगाइरहँदा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कांग्रेस सभापति शेरबहादुर देउवाबाट अनुसन्धान प्रभावित पार्ने क्रियाकलाप भएका हुन् । सरकारको समर्थन र वाहवाही गर्नेहरूले सुन तस्करी प्रकरणमा महरा बाबुछोरा पक्राउ नपरेपछि ‘जुन जोगी आएपनि कानै चिरिएको’ भन्दै विरोध गर्न...
प्रधानमन्त्रीले राष्ट्रिय दलका नेताहरूसँग छलफल गर्दै, माधव नेपाल बैठकमा जान नपाउने
प्रधानमन्त्रीले राष्ट्रिय दलका नेताहरूसँग छलफल गर्दै, माधव नेपाल बैठकमा जान नपाउने राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफलबाट संसदको अवरोध हट्ने प्रधानमन्त्री दाहालको विश्वास छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ? साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्यमा सामान्य गिरावट आएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सार्वजनिक ओहोदामा बस्नेको सम्पत्ति गोप्य राख्ने प्रचलन हटाउनु पर्छ : प्रधानमन्त्री
सार्वजनिक ओहोदामा बस्नेको सम्पत्ति गोप्य राख्ने प्रचलन हटाउनु पर्छ : प्रधानमन्त्री आइतबार १७ औँ राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रममा प्रधानमन्त्रीले राज्य संयन्त्रभित्र हुने गरेका गलत काम गर्ने प्रवृतिविरुद्ध सूचना लिने मात्र नभएर दिने संस्कारको विकास गर्नु पर्ने बताएका हुन् । उनले सूचना उपलब्ध गराउनेलाई संरक्षण र सुरक्षा दिर्नु पर्ने भन्दै कानूनको अवश्यकता औंल्याए ।
विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न माग
विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न माग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले महासंघसँग छलफल नगरी एकलौटी ढंगले शिक्षक ऐन अघि बढाइएको आरोप लगाए । यस क्रममा उनले अब बन्ने ऐनमा शिक्षाको आगामी रणनीतिक लक्ष्य र उद्देश्य स्पष्ट गरिनु पर्ने माग राखे ।
गाउँमा मोटर पुग्यो, खच्चडले सामान बोक्न रोकिएन
गाउँमा मोटर पुग्यो, खच्चडले सामान बोक्न रोकिएन पछिल्लो समय सवारी साधानहरू गाउँघरमा पुगे पनि वर्षाका कारण जान कठिन भएको छ । जिल्लाको दरबाङलगायत बजारबाट खाद्यान्नसहित दैनिक सामाग्री खच्चडलाई बोकाउन ग्रामीणबासी बाध्य भएका छन् ।
सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक
सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बिहान ११ बजे सिंहदरबारस्थित सभामुख कार्यकक्षमा घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
बलात्कारको अरोपमा बेलबारीका एमाले नेता पक्राउ
बलात्कारको अरोपमा बेलबारीका एमाले नेता पक्राउ बलात्कारको आरोपमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष पक्राउ परेका छन् ।
संसद खुलाउन राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक बोलाउने तयारी
संसद खुलाउन राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक बोलाउने तयारी राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना साथै विपक्षी दलका नेता केपी शर्मा ओलीलाई शीतल निवास बोलाएर संसदको जारी अवरोध हटाउन आग्रह गरेका थिए । 
समाजवादी मोर्चाको बैठक बस्दै, यी विषयमा छलफल हुने
समाजवादी मोर्चाको बैठक बस्दै, यी विषयमा छलफल हुने प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक बस्न सकेको थिएन । पछिल्लो समय समाजवादी मोर्चाको बैठक सर्दै आएको थियो । यसै क्रमममा आइतबार बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीति र भ्रातृ संस्थाहरूबारे छलफल हुने जनाइएको छ ।
काठमाडौंको ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, बालिका घाइते
काठमाडौंको ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, बालिका घाइते मृत्यु हुनेमा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका घर भएकी ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारती रहेका छन् । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पतालमा मृत्यु भएको जानकारी दिए । 
Weather Update