महिला विश्वकप : उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै आइतबार, भदौ ३, २०८०

डडेल्धुरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह आइतबार, भदौ ३, २०८०

मौसम : आइतबार यी स्थानमा वर्षाको पूर्वानुमान आइतबार, भदौ ३, २०८० वर्षाको सम्भावना रहेकाले नदीको जलसतह बढ्ने, गेग्रान बहाब, बाढीपहिरो, भू–क्षयजस्ता प्रकोपको सम्भावना रहेकाले जनस्वास्थ्य,कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।
इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग बर्नमाउथ पराजित आइतबार, भदौ ३, २०८० इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार लिभरपुलले जित हासिल गरेको छ । लिभरपुलले बर्नमाउथलाई पराजित गर्दै ३ अंक हासिल गरेको छ ।

इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले युनाइटेडलाई हरायो आइतबार, भदौ ३, २०८० इंग्लिस प्रिमियर लिगअन्तर्गत टोटेनहम हट्सपरले शनिबार म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।
![कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित] आइतबार, भदौ ३, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

समाजवादी मोर्चाको बैठक बस्दै आइतबार, भदौ ३, २०८० आइतबार साँझ बस्ने बैठकमा मोर्चा आबद्ध ४ दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्ने नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

भदौ ३ गते आइतबारको राशिफल आइतबार, भदौ ३, २०८० भदौ ३ गते आइतबार । साउन शुक्ल चतुर्थी तिथि । पञ्चाङ्ग साध्य वणिज हस्ता । राशिफल ।

मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रितमलाई शनिबार, भदौ २, २०८० शनिबार प्रधानमन्त्री प्रचण्डसहितको सहभागितामा ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको ग्रान्ड फिनालेमा बढी भोट पाएको आधारमा राई विजेता घोषित भए । उनले नगद १ करोड रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् । राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार दिएका थिए ।

अस्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो शनिबार, भदौ २, २०८० शनिबार ब्रिसबेनस्थित सनक्रप रङ्गशालामा भएको खेलमा स्वीडेनलाई जित दिलाउन फ्रिडालिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरे । खेलको ३०औँ मिनेटमा रोल्फोले गरेको गोलबाट स्वीडेनले अग्रता बनाएको थियो । ६२औँ मिनेटमा एस्लानीले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । यसपछि दुवै टिमबाट थप गोल भएन ।

नेपाल सद्भावना पार्टी पुनर्गठन शनिबार, भदौ २, २०८० पुनर्गठन समितिको वरिष्ठ उपाध्यक्षमा बालकेश्वर ठाकुर, रामपृत यादव, मिश्रीलाल मण्डल, महिला उपाध्यक्षमा भेडिहर चन्द्रिका, महासचिवमा दिनेश्वर झा, सहमहासचिवमा रामनरेश प्रसाद कोइरी, रविन्द्रकुमार चौधरी, मुरारीलाल कर्ण, सचिवमा रामकुमारी महतो, प्रवक्तामा नरेश यादव र कोषाध्यक्षमा सुनितादेवी महतोलाई चयन गरिएको छ ।

सुन तस्करीमा पक्राउ परेका चिनियाँसँग भारतीय आधारकार्ड शनिबार, भदौ २, २०८० प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको बताए । तीन जना चिनियाँसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता फेला परेको पनि उनले बताए ।

रुसको मिसाइल आक्रमणबाट युक्रेनमा ६ वर्षे बालिकासहित ७ जनाको मृत्यु, ९० घाइते शनिबार, भदौ २, २०८० रुसले भने मस्कोमा युक्रेनले गरेको ड्रोन आक्रमण असफल भएको दाबी गरेको छ । झण्डै दुई वर्ष पुग्न लागेको रुस र युक्रेनको युद्ध विभिन्न विदेशी पक्षको पहलका बावजुद अझै टुंगिएको छैन । घाइतेहरूको उपचार भइरहेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ । आक्रमणमा परी घाइते...









