News Griha :: न्यूजगृह
मेस्सी आबद्ध इन्टर मायमीले जित्यो लिग कप
मेस्सी आबद्ध इन्टर मायमीले जित्यो लिग कप चर्चित फुटबलर लियोनल मेस्सी आबद्ध इन्टर मायमीले अमेरिकाको लिग कपको उपाधि जितेको छ ।
समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सन्देश सभा गर्ने
समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सन्देश सभा गर्ने सरकारको नेतृत्व गर्दै आएको माओवादी केन्द्रसहित ४ राजनीतिक दल सहभागी समाजवादी मोर्चाले ७ वटै प्रदेशमा सन्देश सभाको आयोजना गर्ने भएको छ ।
ललिता निवास जग्गा प्रकरणमा मविरुद्ध नाटकीय प्रचारबाजी भइरहेको छ : बाबुराम भट्टराई
ललिता निवास जग्गा प्रकरणमा मविरुद्ध नाटकीय प्रचारबाजी भइरहेको छ : बाबुराम भट्टराई पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा आफूविरुद्ध नाटकीय प्रचारबाजी भएको बताएका छन् ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टरको दोस्रो जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टरको दोस्रो जित म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गरेको छ ।
दिगो विकास समितिको बैठक बस्दै
दिगो विकास समितिको बैठक बस्दै राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक आइतबारका लागि बोलाइएको छ ।
यस्तो छ ३ दिनको मौसम पूर्वानुमान
यस्तो छ ३ दिनको मौसम पूर्वानुमान हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ ।
नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै महासचिव घनश्याम भुसालले बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिए । 
हरियो तरकारीको मूल्य बढ्यो
हरियो तरकारीको मूल्य बढ्यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार मूल्य सार्वजनिक गरेको छ ।
गाडी दुर्घटना हुँदा ९ भारतीय सैनिकको मृत्यु,प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
गाडी दुर्घटना हुँदा ९ भारतीय सैनिकको मृत्यु,प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त भारतीय सेनाको गाडी दुर्घटना हुँदा ९ सैनिकको मृत्यु भएको छ ।
कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु कास्कीको रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी २  जनाको मृत्यु भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आइतबारको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा भने आशंका कायमै छ । संसद् अवरोध हटाउन सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तर प्रयास गरे पनि एमाले भने आफ्नो अडानबाट पछि हटेको छैन ।   
एसईईसम्मको शैक्षिक योग्यता नभएका ईसीडी शिक्षकहरूलाई हटाउन विद्यालयलाई पत्र
एसईईसम्मको शैक्षिक योग्यता नभएका ईसीडी शिक्षकहरूलाई हटाउन विद्यालयलाई पत्र चितवनको राप्ती नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को नियमअनुसार शैक्षिक योग्यता नपुगेको भन्दै सेवाबाट हटाउने निर्णय गर्दै सो निर्णय कार्यान्वयन गराउन विद्यालयहरूलाई पत्राचार गरेको छ ।
Weather Update