बाढीले ढालेका सीमा स्तम्भ संरक्षणका लागि समिति गठन आइतबार, भदौ ३, २०८०
खुल्यो बेँसीसहर–चामे सडक आइतबार, भदौ ३, २०८० पहिरोले अवरुद्ध बनाएको लमजुङ र मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ ।

चोरिएका २ बच्चासहित एक जना सशस्त्रकाे नियन्त्रणमा आइतबार, भदौ ३, २०८० बाराको देवताल गाउँपालिका—३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले चोरिएका २ बच्चाहरूसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सीमावर्ती इलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई शंका लागी आलमले बोकेको बोरा जाँच गर्दा २ बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

शिक्षामा लगानी अनुसारको प्रतिफल आएन : आरजु राणा आइतबार, भदौ ३, २०८० नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डा. आरजु राणा देउवाले नेपालको शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि लगानीअनुसार अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएकी छिन् ।

प्रधानमन्त्री दाहाल गोरखाको बारपाक जाने आइतबार, भदौ ३, २०८० नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि नेताहरूको जिम्मेवारी तोकेको छ ।

राष्ट्रपति पौडेललाई रवि लामिछानेले किन भेटे ? आइतबार, भदौ ३, २०८० राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

तोडियो नेविसंघको असन्तुष्ट पक्षको अनसन आइतबार, भदौ ३, २०८० नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को असन्तुष्ट पक्षको अनसन तोडिएको छ ।

प्रस्तावित शिक्षा ऐन : विभिन्न नेताहरूलाई भेटेर ध्यानाकर्षण गराउँदै महासंघ आइतबार, भदौ ३, २०८० नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न पार्टीको शीर्ष नेताहरूलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएको छ ।

स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि आइतबार, भदौ ३, २०८० इंग्ल्यान्डलाई १—० गोलले हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठक आह्वान आइतबार, भदौ ३, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे बैठकका लागि शीतल निवासमा बोलाएका हुन् ।

शिक्षक महासंघले गर्यो दोस्रो चरणको आन्दोलन घोषणा, माग पूरा नभए आन्दोलन आक्रामक हुने आइतबार, भदौ ३, २०८० नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोल घोषणा गरेको छ ।

चितवनमा ईसीडी शिक्षक हटाउने निर्णयप्रति केन्द्रीय समितिको खेद आइतबार, भदौ ३, २०८० चितवनको राप्ती नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हटाउने निर्णयको नेपाल बालविकास शिक्षक संघर्ष केन्द्रीय समितिले खेद प्रकट गरेको छ ।










