नागपूजा गर्न लामबद्ध भक्तजन [तस्बिरहरु]
नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर नागपञ्चमी पर्व मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।
नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
सोमबार काठमाडौंको नक्सालस्थित नागपोखरी परिसरमा नाग पूजा गर्न भक्तजन लामबद्ध भएका छन् । देशका विभिन्न नाग मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।









प्रकाशित मिति: सोमबार, भदौ ४, २०८० ०८:२४



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






