बारा बस दुर्घटना : मृतक सबैको सनाखत, यी हुन् मृतकहरू बिहीबार, भदौ ७, २०८०

इन्टर मायमी यूएस ओपन कपको फाइनलमा बिहीबार, भदौ ७, २०८० इन्टर मायमी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ ।

कोशी सरकारविरुद्धको रिट पेसीमा बिहीबार, भदौ ७, २०८० सर्वोच्च अदालतमा पूर्वमुख्यमन्त्री कार्कीले बुधबार रिट दर्ता गरेका थिए । उनले दर्ता गरेको रिटमा बिहीबार पेसी तोकिएको हो । प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्चको आदेशविपरीत भन्दै कार्कीले परमादेशको माग गरी रिट दर्ता गरेका थिए ।

बारामा बस दुर्घटना अपडेट : मृतक ७ जनाकै सनाखत बिहीबार, भदौ ७, २०८० बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुने ७ जनाकै सनाखत भएको छ ।

शनिबारदेखि मौसममा सुधार आउने बिहीबार, भदौ ७, २०८० महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना छ । ‘आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पश्चिम क्षेत्रबाट मौसम सुधार हुँदै जानेछ’,मौसमविद् पौडेलले भने ।

बारामा बस दुर्घटना अपडेट : ३ जनाको सनाखत बिहीबार, भदौ ७, २०८० बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुने ३ जनाको सनाखत भएको छ ।

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध बिहीबार, भदौ ७, २०८० पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । केही दिनदेखि लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुने गरेको छ ।

बारामा बस दुर्घटना अपडेट : १९ जना घाइते, उपचार जारी बिहीबार, भदौ ७, २०८० बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

बारामा बस दुर्घटना अपडेट : ७ को मृत्यु, चालक र सहचालक प्रहरी नियन्त्रणमा बिहीबार, भदौ ७, २०८० बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा एसपी होबिन्द्र बोगटीले न्यूजगृहलाई दिएको जानकारी अनुसार मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

कीर्तिपुरमा चितुवाको आक्रमणबाट एक घाइते बिहीबार, भदौ ७, २०८० कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।

टिप्पणी : ईसीडी शिक्षकको तागत बिहीबार, भदौ ७, २०८० सामुदायिक विद्यालयमा हाल ३६ हजार बढी प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) छन् । उनीहरू लामो समयदेखि पेसागत माग गर्दै सरकारविरुद्धको आन्दोलनमा छन् ।

बारामा तीर्थयात्री चढेको बस दुर्घटना, ६ को मृत्यु बिहीबार, भदौ ७, २०८० बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

प्रधानमन्त्रीले संसदमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने बिहीबार, भदौ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने भएका छन् ।








