भारतमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ को मृत्यु बिहीबार, भदौ ७, २०८०

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, केन्द्रीय सदस्यहरूले बोल्ने बिहीबार, भदौ ७, २०८० नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै छ । गत मंगलबारबाट सुरु भएको बैठकमा बिहीबार बाँकी केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्नेछन् । बैठक बिहान ८ बजे बस्नेछ ।

प्रस्तावित शिक्षा ऐन : सरोकारवालासँग अन्तर्क्रिया गर्दै शिक्षक महासंघ बिहीबार, भदौ ७, २०८० नेपाल शिक्षक महासंघले प्रस्तावित संघीय शिक्षा ऐनको विषयमाथि बिहीबार सरोकारवालासँग अन्तर्क्रिया गर्दैछ ।

बिहीबार डलर, पाउण्ड, युरो, रियालसहितको सटही दर कति ? बिहीबार, भदौ ७, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास बिहीबार, भदौ ७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

गौरा पर्वबाट राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति बिहीबार, भदौ ७, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठक बस्दै बिहीबार, भदौ ७, २०८० संघीय संसद् प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

रुसमा विमान दुर्घटना, वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु बिहीबार, भदौ ७, २०८० रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जना सवार विमान दुर्घटना भएको छ । बीबीसीले जनाएअनुसार रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरूको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ ।

बिहीबार यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान बिहीबार, भदौ ७, २०८० मनसुनी गतिविधि सक्रिय भएको छ । गए रातिदेखि नै वर्षा भइरहेको छ । बिहीबार बिहान, दिउँसो र बेलुका केही प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...
गौरा पर्व मनाइँदै, यस्तो छ महत्त्व बिहीबार, भदौ ७, २०८० उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले बिहीबार उज्याली गौरा एवम् दुर्वाष्टमी पर्व मनाउँदैछन् ।

पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुस् बिहीबार, भदौ ७, २०८० भदौ ७ गते बिहीबार । साउन शुक्ल अष्टमी तिथि । पञ्चाङ्ग एन्द्र विष्टि । भद्रा विशाखा । गौरा पर्व (सम्बन्धित क्षेत्रमा बिदा) पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुस् ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ३ पक्राउ बुधबार, भदौ ६, २०८० वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने ३ जना बुधबार पक्राउ परेका छन् ।

झापामा करेन्ट लागेर श्रीमानकाे मृत्यु, श्रीमती घाइते बुधबार, भदौ ६, २०८० अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








