News Griha :: न्यूजगृह
बारामा बस दुर्घटना अपडेट : मृतक ७ जनाकै सनाखत

बारा— बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु हुने ७ जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले मृतक ७ जनाकै सनाखत भएको जानकारी दिए ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबी छन् । 

बारामा तीर्थयात्री चढेको बस दुर्घटना, ६ को मृत्यु

बारामा बस दुर्घटना अपडेट : ७ को मृत्यु, चालक र सहचालक प्रहरी नियन्त्रणमा

बारामा बस दुर्घटना अपडेट : १९ जना घाइते, उपचार जारी

बारामा बस दुर्घटना अपडेट : ३ जनाको सनाखत

बारामा बस दुर्घटना अपडेट : मृतक ७ जनाकै सनाखत

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०९:४४
Weather Update