News Griha :: न्यूजगृह
बढ्यो सवारी भाडा [सूचीसहित]
बढ्यो सवारी भाडा [सूचीसहित] बाग्मती प्रदेशभित्र चल्ने सवारीसाधनकाे भाडा बढाइएको छ । इन्धनमा मूल्य वृद्धि भएसँगै बाग्मती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको हो ।
कोशी सरकारलाई दीर्घकालीन महत्त्वको निर्णय नगर्न सर्वोच्चको आदेश
कोशी सरकारलाई दीर्घकालीन महत्त्वको निर्णय नगर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
सुदूरपश्चिमका ईसीडी शिक्षकले बुझाए सांसद आरजु राणालाई ज्ञापनपत्र
सुदूरपश्चिमका ईसीडी शिक्षकले बुझाए सांसद आरजु राणालाई ज्ञापनपत्र नेपाल बालविकास शिक्षक संघर्ष समिति सुदूरपश्चिमले बिहीबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संघीय सांसद आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्रीले गरे सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण
प्रधानमन्त्रीले गरे सिंहदरबारको पश्चिमतर्फको भवन निरीक्षण बिहीबार दिउँसो उनले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनः निर्माण सम्पन्नपश्चात देखिने बाहिरी र भित्री कक्षको ‘थ्रिडी एनिमेसन’को अवलोकन पनि गरे ।
राष्ट्रपति र जापानका संसदीय टोलीबीच भेटवार्ता 
राष्ट्रपति र जापानका संसदीय टोलीबीच भेटवार्ता  भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गरेका थिए । उनले नेपालको प्रजातन्त्रको विकास र सदृढीकरणमा जापानको सहयोग निरन्तर रहेको भन्दै आभारसमेत व्यक्त गरे ।
भारतीय गायिका शिल्पा आइपुगिन् नेपाल
भारतीय गायिका शिल्पा आइपुगिन् नेपाल उनले पत्रकारको आग्रहमा विमानस्थलमै अर्को गीत समेत गुनगुनाएकी थिइन् । रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना हुन लागेको कार्यक्रममा भाग लिन राव पहिलोपटक नेपाल आएकी हुन् ।
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भदौ १२ गते हुने प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी दिए ।
घाइते भएपछि चालकले गाडी ब्याक गरी मारेको भन्दै राजमार्ग अवरुद्ध
घाइते भएपछि चालकले गाडी ब्याक गरी मारेको भन्दै राजमार्ग अवरुद्ध चन्द्रपुर नगरपालिका–१ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिब ५५ वर्षीया विमलाकुमारी विमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयले उक्त ट्रकमा आगजनी गर्नाका साथै राजमार्ग अवरुद्ध गरेका हुन् ।
शेयर बजारमा दोहोरो अंकले गिरावट
शेयर बजारमा दोहोरो अंकले गिरावट सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८८ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ६ करोड ९५ लाख भएको छ । बिहीबार नेप्सेमा कूल २२७ सूचीकृत कम्पनीको शेयर कारोबार भएकोमा २०६ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ ।
सामाजिक सञ्जालको हिंसा सहन धेरै शक्ति चाहिन्छ : करिश्मा मानन्धर
सामाजिक सञ्जालको हिंसा सहन धेरै शक्ति चाहिन्छ : करिश्मा मानन्धर सामाजिक सञ्जालको प्रयोगमा संवेदनशिलता अपनाउँदा पनि अरुले आफूमाथि प्रहार गर्ने गरेको उनको दाबी थियो । उनले सामाजिक सञ्जालमा वाक स्वतन्त्रता प्रयोग गर्न पाउने तर अरुको बारेमा स्टोरी बनाएर जीवनी भन्न नपाउने बताएकी थिइन् ।
पूर्वप्रधानमन्त्रीहरू कानुनभन्दा माथि देखिए : स्वतन्त्र सांसद सिंह
पूर्वप्रधानमन्त्रीहरू कानुनभन्दा माथि देखिए : स्वतन्त्र सांसद सिंह स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा संविधानले कानुनभन्दा माथि कसैलाई नराखेको भएता पनि व्यवहारमा त्यो नदेखिएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले ललिता निवासको प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको घरमै गएर बयान लिएको भन्दै उनले ठूलाबडाका लागि व्यवहारमा समान कानुन नदेखिएको बताएका हुन् ।
ललिता निवास प्रकरण : आरोपितको यस्तो छ तीनपुस्ते विवरण [सूचीसहित]
ललिता निवास प्रकरण : आरोपितको यस्तो छ तीनपुस्ते विवरण [सूचीसहित] यस घटनामा जोडिएकामध्ये सीआईबीले १८ जना मात्रै पक्राउ गरेको छ । केहीलाई हाजिरी जमानीमा छाडिएको छ भने अधिकांश फरार सूचीमा रहेका छन् । सीआईबीले यस घटनामा जोडिएका सबैको तीन पुस्ते विवरण पेश गरेको छ ।
Weather Update