News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने
एकीकृत समाजवादीले मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले मुलुकको रुपान्तरणकारी एजेन्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ । 
गोरखामा शंकास्पद वस्तु निस्क्रिय
गोरखामा शंकास्पद वस्तु निस्क्रिय नेपाली सेनाले बिहीबार गोरखामा शंकास्पद वस्तु निस्क्रिय पारेको छ ।
धरानमा गाईगोरू काटिएको प्रकरण : ओली भन्छन्– साम्प्रदायिक हिंसा भड्काउन खोजिँदैछ
धरानमा गाईगोरू काटिएको प्रकरण : ओली भन्छन्– साम्प्रदायिक हिंसा भड्काउन खोजिँदैछ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सामाजिक एकता भड्किन कुनै गतिविधि गर्न दिन नहुने बताएका छन् । 
गौरालाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री दाहाल
गौरालाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा घोषणा गर्ने बताएका छन् ।
सर्लाहीमा ट्रकको ठक्करबाट एकको मृत्यु
सर्लाहीमा ट्रकको ठक्करबाट एकको मृत्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
ईसीडी शिक्षकलाई तलब र तालिम भएन : सांसद आचार्य
ईसीडी शिक्षकलाई तलब र तालिम भएन : सांसद आचार्य संघीय सांसद भीम आचार्यले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई समयोचित तलब र तालिम नभएको बताएका छन् ।
अग्रजको सम्मानबिना राष्ट्रको सम्मान हुँदैन : कुलपति राई
अग्रजको सम्मानबिना राष्ट्रको सम्मान हुँदैन : कुलपति राई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले राष्ट्र निर्माणमा योगदान गर्ने अग्रजको सम्मानमा कुनै कन्जुस्याइँ गर्न नहुने बताएका छन् । 
लम्की स्किनबाट ५२ हजार बढी पशुको मृत्यु
लम्की स्किनबाट ५२ हजार बढी पशुको मृत्यु कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले लम्की स्किन राेगका कारण अहिलेसम्म ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी दिएका छन् ।
पार्टीको झन्डा, ब्यानर र पोसाकबिना कार्यक्रममा आउन रविको निम्तो
पार्टीको झन्डा, ब्यानर र पोसाकबिना कार्यक्रममा आउन रविको निम्तो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको झन्डा, ब्यानर र पोसाकबिना सार्वजनिक सुनवाइ कार्यक्रममा आउन आग्रह गरेका छन् ।
अस्ट्रेलियाको भिसा रद्दबारे समीक्षाले के बोलिन् ?  
अस्ट्रेलियाको भिसा रद्दबारे समीक्षाले के बोलिन् ?   गायिका समिक्षा अधिकारीले अस्ट्रेलियाको आफ्नो भिसाबारे प्रस्टीकरण दिएकी छिन् ।
एकीकृत समाजवादीले गर्‍यो माघमा महाधिवेशन गर्ने निर्णय
एकीकृत समाजवादीले गर्‍यो माघमा महाधिवेशन गर्ने निर्णय पूर्वप्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले माघ महिनामा पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।
कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक : सर्वोच्च
कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक : सर्वोच्च सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ । 
Weather Update