News Griha :: न्यूजगृह
बाग्मती नदीले सतर्कता तह पार गर्‍यो
बाग्मती नदीले सतर्कता तह पार गर्‍यो जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाग्मती नदीले जलसतह सतर्कता तह पार  गरेको जनाएको छ ।
शुक्रबार कुन देशको मुद्राको विनिमय दर कति ? [सूची पनि]
शुक्रबार कुन देशको मुद्राको विनिमय दर कति ? [सूची पनि] नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
सारुक ताम्राकारको अन्तिम काम समेटिएको म्युजिक भिडिओ सार्वजनिक
सारुक ताम्राकारको अन्तिम काम समेटिएको म्युजिक भिडिओ सार्वजनिक दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडिओ बिहीबार सार्वजनिक गरिएको छ ।
मौसम : देशका विभिन्न ठाउँमा रातिदेखि भारी वर्षा
मौसम : देशका विभिन्न ठाउँमा रातिदेखि भारी वर्षा पछिल्लो ३ घण्टा लमजुङको खुदीबजार र आसपासको स्थानमा भारी वर्षा भएको छ । खुदी खोलालागायत लमजुङको भई बहने साना नदीका आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । दुधकोशी नदी रबुवाबजार बाढीमापन केन्द्र,ओखलढुङगामा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले दुधकोशीको सुनकोशी दोभानसम्म नदी तटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म...
कैलालीमा भारी वर्षा जारी, सतर्कता अपनाउन आग्रह
कैलालीमा भारी वर्षा जारी, सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा भएको शुक्रबार विहान जानकारी दिएको छ ।
कांग्रेसका ७ वटै प्रदेश सभापतिको भेला पोखरामा हुने
कांग्रेसका ७ वटै प्रदेश सभापतिको भेला पोखरामा हुने नेपाली कांग्रेसका ७ वटै प्रदेश सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ ।
साउन शुक्ल नवमी तिथिमा तपाईंको राशिफल हेर्नुस्
साउन शुक्ल नवमी तिथिमा तपाईंको राशिफल हेर्नुस् भदौ ८ गते शुक्रबार । साउन शुक्ल नवमी । पञ्चाङ्ग वैधृति बालव अनुराधा । राशिहरू यस्ता छन् :
कस्तो रहला शुक्रबार देशभरको मौसम ?
कस्तो रहला शुक्रबार देशभरको मौसम ? जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाले हाल देशभर वर्षा भइरहेको जनाएको छ ।
आरती मृत्यु प्रकरणको छानबिन सुरु
आरती मृत्यु प्रकरणको छानबिन सुरु धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले छानबिन सुरु गरेको छ ।
झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार
झापामा ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवम् प्रहरी निरीक्षक युवराज कटुवाललाई बिहीबार साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् ।
नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : नेता कोइराला
नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गयो : नेता कोइराला नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् ।
उपप्रधानमन्त्री खड्कासँग लेबनानका राजदूत गोउजायलको भेट
उपप्रधानमन्त्री खड्कासँग लेबनानका राजदूत गोउजायलको भेट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले शिष्टाचार भेटवार्ता गरेका छन् ।
Weather Update