News Griha :: न्यूजगृह
शुक्रबार कुन देशको मुद्राको विनिमय दर कति ? [सूची पनि]

काठमाडौं— नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८२ पैसा र बिक्री दर १३२ रुपैयाँ २२ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७४ पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ २४ पैसा र बिक्री दर १६८ रुपैयाँ कायम भएको छ ।

यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०६:३२
Weather Update