News Griha :: न्यूजगृह
ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध
ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।
माध्यमिक तह लाइसेन्सको परीक्षा केन्द्र निर्धारण [सूची]
माध्यमिक तह लाइसेन्सको परीक्षा केन्द्र निर्धारण [सूची] शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा केन्द्र निर्धारण गरेको छ ।
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन कठिनाइ
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन कठिनाइ कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गएराति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।  
रास्वपा संसदीय दलको बैठक बस्दै 
रास्वपा संसदीय दलको बैठक बस्दै  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ ।
ट्रम्पले गरे जर्जियामा आत्मसमर्पण
ट्रम्पले गरे जर्जियामा आत्मसमर्पण अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।
मेलम्ची नदीमा बाढी : सडक अवरुद्ध, विद्यालय उच्च जोखिममा
मेलम्ची नदीमा बाढी : सडक अवरुद्ध, विद्यालय उच्च जोखिममा निरन्तरको वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।
सडक हिलाम्ये भएपछि चीनबाट आयातित ४ सय बढी विद्युतीय गाडी रोकियो
सडक हिलाम्ये भएपछि चीनबाट आयातित ४ सय बढी विद्युतीय गाडी रोकियो रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय गाडी टिमुरेमा रोकिएका छन् ।
कार्यक्रम कार्यान्वयन पुस्तिकाबारे के भन्छन् विद्यालय कर्मचारी परिषद् अध्यक्ष ?
कार्यक्रम कार्यान्वयन पुस्तिकाबारे के भन्छन् विद्यालय कर्मचारी परिषद् अध्यक्ष ? नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार जारी गरेको कार्यक्रम कार्यान्वयन पुस्तिकाबारे बुझेर मात्र विद्यालय कर्मचारी नेतृत्वप्रति टिप्पणी गर्न आग्रह गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको मुद्रासहित विदेशी नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको मुद्रासहित विदेशी नागरिक पक्राउ उनको साथबाट प्रहरीले १ सय दरको ३१ थान, २० दरको ५ थान गरी जम्मा ३ हजार २ सय अमेरिकी डलर र १ हजार दरको ३ सय थान, ५ सय दरको १ हजार १ सय थान गरी ८ लाख ५० हजार नेपालीसहित बिहीबार पक्राउ गरिएको हो ।
मेलम्ची नदीमा बाढी, विद्यालयमा असर
मेलम्ची नदीमा बाढी, विद्यालयमा असर मेलम्ची नदीमा बाढी आएको छ । केही दिनदेखिको भारी वर्षाका कारण ‍हेलम्बु गाउँपालिका–४ स्थित मेलम्ची नदीमा बाढी आएको हो ।
कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक, बालविकासबारे यस्तो व्यवस्था 
कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक, बालविकासबारे यस्तो व्यवस्था  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक गरेको छ ।
सीमा नाकामा निगरानी बढाउन महानिरीक्षक अर्यालको निर्देशन
सीमा नाकामा निगरानी बढाउन महानिरीक्षक अर्यालको निर्देशन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् ।
Weather Update